गुण्डागर्दीको आरोपमा काठमाडौंबाट २ जना पक्राउ

रकम असुली र गुण्डागर्दी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–७ घर भएका मिलन जोशी र दोलखाको भीमेश्वर नगरपालिका घर भएका रविन्द्र बस्नेतलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।उनीहरुले पानीपोखरीमा रहेको युनिभर्सल इन्टरनेशनल मेनपावरबाट विदेश जानेहरू बापत प्रतिव्यक्ति २५ हजार कमिशन लिने गरेको आरोप छ । ‘हामी यो एरियाको दादा हौं’ भनेर उनीहरुले ९० लाखभन्दा बढी रकम लिएको मेनपावर सञ्चालकले प्रहरीसँग दावी

सम्बन्धित सामग्री

गाँजासहित २ जना पक्राउ

सर्लाहीमा अवैध गाँजासहित २ जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध  गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  । अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २(०२(००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ ।

बालकुमारीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ

काठमाडौं, १२ जेठ । ललितपुरको बालकुमारीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन् । सर्लाहीका लालबन्दी नगरपालिका–१५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर थिङलाई हतियारसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट मेड इन युएस लेखिएको अटोमेटिक पेस्तोल, म्याग्जिन २ वटा, गोलि ४ वटा बरामद भएको छ ।

लागु औषधसहित २ जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड नं ०५ बैदौलीबाट ठुलो मात्रामा लागू औषध सहित २ जना पक्राउ परेका छन् । आज करीब ११ बजेको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापुर गाँउपालिका वडा नं. ५ बैदली स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै […] The post लागु औषधसहित २ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

झापाबाट लागूऔषधसहित २ जना पक्राउ

काठमाडौँ – प्रतिबन्धित लागूऔषधसहित झापाबाट २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतकाे किसनगंज भादगाउँ पंचायत– १२ निमुगढीका २७ वर्षीय फोगडा किस्कु र २९ वर्षीया रीता मरण्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताएका छन्। उनका अनुसार भद्रपुर नगरपालिका– ३ स्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ प्रतिबन्धित लागूऔषध ल्याउँदै […]

लागुऔषधसहित २ जना पक्राउ

विराटनगर–रंगेली सडक खण्डअन्तर्गत जहदा–४ मा रहेको एउटा कटेरोबाट २ जना पक्राउ परेका हुन्।

लागुऔषधसहित २ जना पक्राउ

सर्लाही, ९ कात्तिक । अवैध लागुऔषधसहित २ जना पक्राउ परेका छन् । ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवननगरबाट नियन्त्रित लागूऔषध ६ हजार ट्याब्लेट नाइट्राभेट, ५४ एम्पुल नुर्फिन, ६४ एम्पुल डाइजेल्याव र ६० एम्पुल फेनारगन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–५ बस्ने ३० वर्षीय गोबिन्द थापा र सोही ठाउँ बस्ने २६ […]

ब्राउनसुगर सहित २ जना पक्राउ

कैलाली, २४ असोज । अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन […]

ब्राउनसुगर सहित २ जना पक्राउ

झापा, ६ भदौ । ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका ९ देवकोटा चोकबाट ५ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ८ बस्ने २० वर्षीय गोपाल बिश्वकर्मा र बिर्तामोड नगरपालिका ८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने […]

हातहतियार सहित २ जना पक्राउ

कैलाली,२६ साउन । विभिन्न हातहतियार सहित २ जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका ९ शंकरपुरस्थित सडकमा बा.१७ च १३१२ नम्बरको जिपबाट १ थान बाह्रबोर बन्दुक, सोही बन्दुकको कार्टिज १ थान र १ थान पोईन्ट टुटु राइफल र सोही राईफलको १० राउण्ड गोली सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा […]