क्रिकेटर सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार मुद्दा खेपिरहेका राष्ट्रिय क्रिकेट टोलीको निलम्बित कप्तान सन्दीप लामिछानको मुद्दामा थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार दुवैतर्फका कानुन व्यवसायीले बहस गरेका छन् । सबै कानुन व्यवसायीको बहस नसकिएकोले मुद्दा हेर्दा हेर्दैमा गएको हो । सन्दीपका वकिलले बुधबार पीडित नाबालिग नभएको प्रमाण पेस गरेर उनलाई धरौटीमा […]

सम्बन्धित सामग्री

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा, टि-२० विश्वकप खेल्ने सम्भावना क्षीण

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि उच्च अदालतमा बहस हुन सकेन । समय अभावका कारण न्यायाधीसले मुद्दालाई नभ्याइनेमा राखेका थिए । सन्दीपको मुद्दा न्यायाधीसद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो । छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो । यसअघि गत वैशाख १० गते तोकिएको […]

सन्दीपविरुद्धको मुद्दाको फेरि स्थगित, अर्को पेशी पुस ८ गते

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। सन्दीपका कानुन व्यवसायीका तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले थाहा खबरलाई जानकारी दिए।लामिछानेविरुद्धको मुद्दा आज न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो। न्यायाधीश पाण्डेयको इजलासमा तीन मुद्दा मात्र परेकामा सन्दीपको मुद्दा पहिलो नम्बरमा थियो। अदालतका सूचना अधिकारी दाहालका अनुसार अर्को पेशी पुस ८ गतेलाई तोकिएको छ।यो मुद्दामा अहिलेसम्म ३२

सन्दीपको मुद्दा ‘हेर्दाहेर्दैमा’

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । महान्यायाधिवक्ता कार्यालयले दिएको पुनरावेदन निवेदनमाथि सुनुवाइ आइतबारबाट भएको हो । आइतबार बहस नसकिएपछि सो मुद्दाको सुनुवाइ सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । धरौटी धेरै भएको, क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने भन्दै सन्दीपले दायर गरेको निवेदन र उनीविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको पुनरावलोकन निवेदनमा […] The post सन्दीपको मुद्दा ‘हेर्दाहेर्दैमा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन्दीपको मुद्दा बन्द इजलासमा

काठमाडौं, १४ फागुन । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतको बन्द इजलासमा सुनुवाई सुरु भएको छ। उनको मुद्धा बन्द इजलासमा न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको हो। लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको बन्द इजलासमा अन्तिम फैसला हुँदैछ। शुक्रबार भएको सुनुवाइमा न्यायाधीश […]

सन्दीपको मुद्दा: अस्पतालका कागजात झिकाउन अदालतको आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशोरीको उमेर सम्बन्धी विवाद निरूपण गर्न अदालतले अस्पतालका कागजात झिकाउन आदेश दिएको छ । सो मुद्दाका विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट ‘जन्म’सम्बन्धी विवरणका कागजात झिकाउन आदेश दिएको हो । सन्दीप पक्षले आरोपक किशोरी नाबालिग नरहेको दाबी […]

वकिलको लर्को लागेपछि सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं : बहस गर्ने वकिलको लर्को लागेपछि क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा परेको छ। काठमाडौं जिल्ला अदालतमा बुधबारदेखि जारी थुनछेक बहस बिहीबार पनि सकिएन। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित आठ जनाले बहस गरेका अदालतका सूचना अधिकृत दीपक दाहालले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार बहस गर्ने कानुन व्यवसायी थपिएकाले आदेश आउन नसकेको हो। बिहीबार वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा,

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

नाबालिगमाथि बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।...

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस जारी रहने

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बत्लाकार मुद्दाको बहस भोलि पनि जारी रहनेछ। आज सरकारी वकिलहरुले इजलासमा बहस गरेका थिए। मुद्दा आज हेर्दाहेर्दैमा परेको छ। सरकारी वकिलहरुको बहस सकिएपछि सन्दीपका वकिलहरुले बहस गर्नेछन्। जबर्जस्ती करणी उद्योगमा सन्दीपमाथि १२ वर्ष कैद सजायको माग दाबी गरिएको छ। १७ वर्षीया किशोरीलाई करणी गरेको…

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।