सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस जारी रहने

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बत्लाकार मुद्दाको बहस भोलि पनि जारी रहनेछ। आज सरकारी वकिलहरुले इजलासमा बहस गरेका थिए। मुद्दा आज हेर्दाहेर्दैमा परेको छ। सरकारी वकिलहरुको बहस सकिएपछि सन्दीपका वकिलहरुले बहस गर्नेछन्। जबर्जस्ती करणी उद्योगमा सन्दीपमाथि १२ वर्ष कैद सजायको माग दाबी गरिएको छ। १७ वर्षीया किशोरीलाई करणी गरेको…