१९ साउन, काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभाको कार्यकाल राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदासम्म रहने बताएको छ । राजनीतिक दलहरुलाई समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोगले कार्यतालिका तय गरेर आग्रह गर्नेछ । ‘कार्यतालिका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदासम्म प्रतिनिधि सभाको कार्यकाल कायम रहनेछ’ प्रवक्ता डा. रोजनाथ पाण्डेले अनलाइनखबरसित भने । प्रवक्ता […]