नयाँ दललाई सिंहदरबारका कार्यालय खोज्दै संसद सचिवालय

१६ मंसिर, काठमाडौं । संघीय संसद सचिवालय चुनावबाट उदाएका नयाँ दलका लागि सिंहदरबारमा कार्यालयमा खोज्नमा केन्द्रीत भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सिंहदरबार भित्र रहेका विभिन्न भवनहरु हेरिएको छ । उनका अनुसार हेलो सरकार बस्दै आएको भवन, रक्षा मन्त्रालयको फ्लोर, पुरानो गृहमन्त्रालय रहेको भवनलाई विकल्पमा रुपमा लिइएको छ । संघीय संसद सचिवालयले […]

सम्बन्धित सामग्री

अधिवेशन नचल्दा के गर्छ संसद सचिवालय ?

काठमाडौँ : संघीय संसद सचिवालयले संसद अधिवेशन नभएका वेलामा पनि संसदीय समितिहरुले भने निरन्तर काम गरिरहेका जनाएको छ। संघीय संसदको दुवै सदनको अधिवेशन गत कात्तिक १६ गते अन्त्य भयो। सो दिन प्रतिनिधिसभाको दोस्रो अधिवेशन र राष्ट्रियसभाको चौथो अधिवेशन अन्त्य भएको हो।संसद अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद भवन सुनसान बनेको छ। सांसदहरु र सांसदलाई भेट्न आउने आगन्तुकहरुले सधैँ भीडभाड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरुको चाप निकै कम भएको छ।अहिले संसदको अधिवेशन नभएका वेलामा&

संसद अधिवेशनका लागि सबै तयारी पूरा: संसद सचिवालय

काठमाडौं । संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको बताएको छ । संचारकर्मीसँग कुरा गर्दै संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको बताउनुभएकाे हाे । सबै तयारी समेत पूरा भइसकेको उहाँकाे भनाइ छ । सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, […]

संसद अधिवेशनका लागि तयार छ संघीय संसद सचिवालय

काठमाडाैँ- संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि तयार रहेको बताएको छ। संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताएका हुन्। सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरू सकिएको जानकारी दिए। सरकारले पुस २५ गते दिउँसो […]

संसद अधिवेशनका लागि तयार छौँः संसद सचिवालय

संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको बताएको छ ।  संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताए ।  सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरु सकिएको बताए ।  सरकारले पुस २५ गते दिउँसो १ बजे संसद अधिवेशन आह्वान गरेको छ । उनले संसदका पदाधिकारीहरुलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए ।  सचिवालयसँग स्र

नयाँ सांसदहरूकाे शपथ ग्रहणको तयारीमा संसद सचिवालय

काठमाडौं । संघीय संसद सचिवालय प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ ग्रहणको गृहकार्यमा जुटेको छ । नवनिर्वाचित मध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ ग्रहण गराएपछि अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइने भएकाे हाे । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ । हाल नवनिर्वाचित सदस्य मध्ये चित्रबहादुर केसी, […]

महाअभियोग प्रक्रियाबारे संसद सचिवालय नै अलमलमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणबिरुद्ध दर्ता भएको महाअभियोग प्रक्रिया अघि बढाउने/नबढाउने भन्ने बारेमा संघीय संसद सचिवालय नै अन्योलमा परेको छ । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रधानन्यायाधीशबिरुद्ध दर्ता भएको महाअभियोग प्रक्रिया अब कसरी अघि बढ्ने भन्ने बारेमा संसद सचिवालयलाई छुट्टै अधिकार नदिएका कारण यही हुन्छ भन्नसक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले महाअभियोग […]

पदमुक्त नगर्न माग गर्दै संसद सचिवालय गए एमालेका १४ सांसद

२ भदौ, काठमाडौं । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ […]

बजेट अधिवेशनका लागि तयारी अवस्थामा संसद सचिवालय

संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्छ । तर अहिले सम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन । यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अबस्थामा बसेको हो ।सचिवालयले अब भने समय घर्किसकेकाले प्रि बजेट माथि छलफल चलाउन नसकिने बताएको छ । प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरि छलफल छोटो बनाएर काम गर्न सकि