प्रतिनिधिसभाको कार्यकाल सकिएपछि कसरी अघि बढ्छ जबराविरुद्धको महाभियोग प्रक्रिया? परामर्शमा संसद सचिवालय

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रक्रियालाई अब अघि बढाउने-नबढाउने भन्ने बारेमा संघीय संसद सचिवालय नै अन्योलमा परेको छ। प्रतिनिधिसधाको कार्यकाल शनिवार मध्यरातबाट सकिएको छ। र, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फेरि सर्वोच्च फर्किने तयारीमा रहेको अवस्थामा सचिवालले प्रक्रियाबारे कानुनी परामर्श थालेको हो। आइतवार संघीय संसद सचिवालयका…