काठमाडौं : कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरूहट थारूवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
मोर्चाले टीकापुर घटनाको छानबिन गर्न बनेका समितिले बनाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ। मोर्चाका संयोजक लक्ष्...