संयुक्त राष्ट्रवादी देशभक्त गठबन्धनद्वारा संविधान खारेजीको माग गर्दै भोलिदेखि अनिश्चित्कालिन आन्दोलनको घोषणा (भिडिओसहित)

काठमाडौं, २८ कात्तिक । संयुक्त राष्ट्रवादी देशभक्त गठबन्धनले २०७२ को संविधान खारेज गरेर तत्काल २०४७ सालको संविधान लागु गर्न माग गर्दै भोलिबाट अनिश्चित्कालिन आन्दोलनको घोषणा गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गठबन्धनले सोमबारदेखि राजा र प्रजा मिलेर बनाएको २०४७ सालको संविधानको कार्यान्वयन माग गर्दै आन्दोलनको घोषणा गरेको हो । गठबन्धनका […]