विराटनगर, १५ पुस । मोरङका विद्यालयमा कार्यरत कर्मचारी तथा बालविकास सहयोगीहरुले सरकारले बजेट मार्फत घोषणा गरेको सेवासुविधाको माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । जाहदा गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत कर्मचारी तथा बालविकास सहयोगीहरुले विराटनगरमा पत्रकार सम्मेलन गरेर पारिश्रमिक बैद्यानिक तथा पूर्व विनयोजित बजेट अनुरुप कार्यावन्यन माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले सरकारले बजेटमार्फत […]