सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन काठमाडौंको पश्चिम विष्णुमती नदीको किनार शोभा भगवतीमा रहेका शालिकमा मुल समारोह समितिका संयोजक एवं काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यसहित पदाधिकारीले पुष्पगुच्छा चढाएका हुन्।...
काठमाडौँ-शिल्पी थिएटर, बत्तीसपुतलीमा माघ १९ गते शुक्रबारदेखि २९ सम्म सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक गंगालाल मञ्चन हुने भएको छ। गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो। नाटकमा सहिद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए। विक्रम संवत […]
माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सीसीयू वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ शय्याको सीसीयू वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच माछापुच्छे« बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले उक्त […]
काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले काठमाडौँको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई सामाजिक उत्तरदायित्वअन्तर्गत पन्ध्र लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरेका हुन्। बैंकबाट प्राप्त उक्त रकम केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरु थप […]
सिद्धार्थ बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरे । बैंकबाट प्राप्त उक्त रकम केन्द्र सर्जिकलवार्ड विस्तार गरी बेडहरू थप […]
जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबी ऐतिहासिक सम्झौता भएको छ । बुधबार गंगालाल अस्पतालमा विश्व मुटु दिवसको अवसरमा एक कार्यक्रमका बीच कर्णाली प्रतिष्ठान र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबी शैक्षिक अनुसन्धानात्मक कार्यका लागि औपचारिक सम्झौता भएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले गंगालाल […]
हिमालयन बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई सहयोग गरेको हो ।
बैंकले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरूका लागि वार्डहरू मर्मत–सम्भार गरी...
हिमालयन बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रलाई सहयोग गरेको हो।