गंगालाल अस्पताललाई  हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई सहयोग गरेको हो ।  बैंकले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरूका लागि वार्डहरू मर्मत–सम्भार गरी...