काठमाडौँ-शिल्पी थिएटर, बत्तीसपुतलीमा माघ १९ गते शुक्रबारदेखि २९ सम्म सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक गंगालाल मञ्चन हुने भएको छ। गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो। नाटकमा सहिद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए। विक्रम संवत […]