माछापुच्छ्रे बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिसियु वार्ड हस्तान्तरण

माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यले २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले उक्त वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी लाई हस्तान्तरण गरेका हुन् ।  बैंकक

सम्बन्धित सामग्री

नक्कली पिसिआर रिपोर्ट बनाउने ल्याब इन्चार्ज यादवविरुद्ध अख्तियारमा मुद्दा दायर

नक्कली पिसिआर रिपोर्ट बनाउने काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीका ल्याब इन्चार्जविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोगमा...

जन्तेढुंगा गाउँपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन

खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । ६ असार २०१५ मा जन्मिएका वडाध्यक्ष श्रेष्ठको सोमबार राति १२ बजे ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित थिए । सिकिस्त अवस्थामा गत २८ माघमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएका श्रेष्ठ मुटुको भल्व फेरेपछि नियमित औषधि सेवन गर्दै आएको काँग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसक

जन्तेढुंगा गाउँपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । ६ असार २०१५ मा जन्मिएका वडाध्यक्ष श्रेष्ठको सोमबार राति १२ बजे ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित थिए । सिकिस्त अवस्थामा गत २८ माघमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएका श्रेष्ठ […] The post जन्तेढुंगा गाउँपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जन्तेढुंगा गाउँपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । ६ असार २०१५ मा जन्मिएका वडाध्यक्ष श्रेष्ठको सोमबार राति १२ बजे ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित थिए । सिकिस्त अवस्थामा गत २८ माघमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएका श्रेष्ठ […]

काठमाडौं महानगरद्वारा १२ अस्पतालसँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले शनिबार थप तीनवटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । कोरोना संक्रमितलाई सहज उपचार सेवाका लागि सम्झौता गरिएको हो । आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल–कोरिया मैत्री अस्पतालसँग सम्झौता गरिएको छ । महानगरले हिजो सातवटा, वैशाख २४ गते एउटा र...

कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प

काठमाडौं । काठमाडौं बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) मा भर्ना भएका सात

स्वास्थ्य शिविरका लागि जाँदै गरेको गंगालाल अस्पतालको गाडी दुर्घटना

काठमाडौं- सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंबाट स्याङ्जाको बिरुवा गाउँपालिकामा स्वास्थ्य शिविरका लागि हिँडेको गाडि धादिङको चरौँदीमा दुर्घटना भएको छ। शुक्रबार भएको सो...

के हो कार्डियाक अरेस्ट ?

डा. राकेशबहादुर अधिकारी मुटुरोग विशेषज्ञ सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र सामान्य अवस्थामा एक मिनेटमा

सम्भव छ गुणस्तरीय चिकित्सा सेवा

२०६२ सालतिरको कुरा हो, धुलिखेल वडा नं. ६ कुत्ताल निवासी सुमित्रा पराजुलीलाई थोरै हिँड्दा पनि सासै जालाजस्तो गरेर स्याँस्याँ भएपछि धुलिखेल अस्पतालमा ल्याइयो । मुटुको एउटा भल्भ निकै साँघुरिएको थियो तसर्थ आवश्यक सम्पूर्ण आकस्मिक उपचार गरियो । भल्भ नै फेर्नुपर्ने भएकाले केही दिनपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी पठाइयो । डा. भगवान कोइराला र उनको टिमबाट भल्भ फेरिएपछि राम्रो भयो ।