सिद्धार्थ बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई सहयोग

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले काठमाडौँको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई सामाजिक उत्तरदायित्वअन्तर्गत पन्ध्र लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरेका हुन्। बैंकबाट प्राप्त उक्त रकम केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरु थप […]