सर्लाहीको चन्द्रनगरमा धनी पुर्जा वितरण सुरु

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ । चन्द्रनगर गाउँपालिका–४ स्थित गढ टोलाबाट जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेर अभियान सुरुआत […]

सम्बन्धित सामग्री

झापाको महारानीझोडाका चार हजार घरघुरीलाई जग्गाधनी पुर्जा वितरण सुरु

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरणको आज शुभारम्भ गरेका छन् । साविक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाण पुर्जा […]

कञ्चनपुरमा जग्गाधनी पुर्जा वितरण सुरु

बेदकोट – राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ। पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा पुर्जा वितरण गरिएको हो। पहिलो चरणमा कृष्णपुर नगरपालिकाका ६५ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको जिल्लास्थित राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिए। उनले क्रमशः बेदकोट, दोधाराचाँदनी, बेलौरी नगरपालिकामा जग्गाधनी पुर्जा वितरण गर्ने […]

कञ्‍चनपुरमा जग्गाधनी पुर्जा वितरण सुरु, सबै पालिकामा नापी गरिँदै

राष्ट्रिय भूमि आयोग कञ्चनपुरले जिल्लामा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा कृष्णपुर नगरपालिकामा पुर्जा वितरण गरिएको हो ।

नरैनापुरका भूमिहीनलाई पुर्जा वितरण सुरु

बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लक (घरबास मिनाह) मा रहेका पुर्जाविहीनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण सुरु गरिएको छ । नरैनापुर गाउँपालिका–४ स्थित गाउँब्लकका ७७ घर परिवारलाई पाहिलो चरणमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को भदौमा गोश्वारा नापी कार्यालय टोली नं १ ले …

पश्चिम नवलपरासीमा भूमिहीन दलितलाई लालपुर्जा वितरण सुरु

पश्चिम नवलपरासीमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण सुरु भएको छ । बर्दघाट नगरपालिकाबाट पुर्जा वितरण सुरु भएको हो ।

दुधौलीका १०६ परिवार मुसहरलाई जग्गाधनी पुर्जा

राष्ट्रिय भूमि आयोगले सिन्धुलीको दुधौली नगरपालिकाबाट भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । दुधौली नगरपालिका–९ दोकानडाँडामा आइतबार आयोजित कार्यक्रममा भूमि व्यवस्था तथा सहरी विकासमन्त्री शशी श्रेष्ठले १०६ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेकी छिन् ।

भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण सुरु

राष्ट्रिय भुमि आयोगले सिन्धुली जिल्लाको दुधौली नगरपालिकाबाट देशमै पहिलो पटक भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण सुरु गरेको छ । दुधौली नगरपालिका –९ दोकानडाँडामा आईतबार आयोजित एक कार्यक्रममा भुमि व्यवस्था तथा सहरी विकास मन्त्री शशी श्रेष्ठले १०६ घर परिवार मुसहर परिवारलाई भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण गर्नुभयो ।

फागुन अन्तिम सातादेखि भूमिहीनलाई लालपूर्जा

विराटनगर, माघ २३ । राष्ट्रिय भूमि आयोगले फागुन अन्तिमदेखि भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई पुर्जा वितरण सुरु गर्ने बताएको छ । भूमि आयोगको मोरङ जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा मंगलवार अध्यक्ष केशव निरौलाले पुर्जा वितरणका लागि आवश्यक प्राविधिक र प्रशासनिक काम सुरु भइसकेको जानकारी दिएका छन्। प्राविधिक कर्मचारीहरू केही दिनभित्रै आयोगसँग सम्झौता गरेका स्थानीय तहमा […]

घर नबन्दै जग्गाधनी पुर्जा वितरण

प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत घर हस्तान्तरणपूर्व जग्गाधनी पुर्जा वितरण सुरु गरिएको छ । घर निर्माण सम्पन्न नभएकाले नगरपालिकाले जग्गाधनी पुर्जा बनाएर वितरण सुरु गरेको हो ।

राजापुरमा जग्गाधनी पुर्जा वितरण सुरु

बर्दियाको प्रमुख व्यापारिक केन्द्र राजापुर बजारमा जग्गाधनी पुर्जा वितरण प्रक्रिया सुरु भएको छ । वर्षौंदेखि लालपुर्जाविहीन राजापुरमा बहाल बिटौरीमा जग्गादर्ता समितिको कार्यालय खुलेर जग्गाधनी पुर्जा वितरणको प्रक्रिया सुरु भएको हो ।