फागुन अन्तिम सातादेखि भूमिहीनलाई लालपूर्जा

विराटनगर, माघ २३ । राष्ट्रिय भूमि आयोगले फागुन अन्तिमदेखि भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई पुर्जा वितरण सुरु गर्ने बताएको छ । भूमि आयोगको मोरङ जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा मंगलवार अध्यक्ष केशव निरौलाले पुर्जा वितरणका लागि आवश्यक प्राविधिक र प्रशासनिक काम सुरु भइसकेको जानकारी दिएका छन्। प्राविधिक कर्मचारीहरू केही दिनभित्रै आयोगसँग सम्झौता गरेका स्थानीय तहमा […]

सम्बन्धित सामग्री

कास्कीमा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने

कास्कीमा भदौ दोश्रा सातादेखि भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ। भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो।...