ललिता निवास जग्गा हिनामिनासम्बन्धीको अनुसन्धान प्रतिवेदन सीआईबीमै फिर्ता, हदम्यादले मुद्दा नरोकिने !

काठमाण्डाै – बालुवाटारको ललिता निवास जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाण्डौले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मै फर्काएको छ । जग्गा हिनामिनामा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन आज साेमवार सीआईबीमै फर्काएको हो ।अनुसन्धानमा केही कुरा अपुग देखिएको र केही विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले फिर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका प्रमुख गंगाप्रसाद पौडेलले बताउनुभएको छ । थप के–कस्ता विषयमा अनुसन्धान गर्नुपर्ने हो भन्नेबारेमा खु...

सम्बन्धित सामग्री

ललिता निवास जग्गा प्रकरणः तीन दिनमा १० प्रतिवादीसँग बयान

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणका दश जना प्रतिवादीसँग बयान सकिएको छ। आइतबार सिआइवीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ३१२ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा कीर्ते मुद्दा दायर गरेको थियो। प्रहरी प्रतिवादीमध्ये १७ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको छ भने बाँकीलाई फरारको सूचीमा राखेको छ। थुनछेक प्रयोजनाका लागि सोमबारबाट थालिएको बयान तीन दिनमा […]

ललिता निवास जग्गा हिनामिना प्रकरणका दोषीलाई कारबाही गर्न माग

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा प्रमुख सचेतक गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भइरहेको दाबी गर्दै भ्रष्टाचारसँग जोडिएका सबै विषयको छानबिन गर्न माग गरे। […]

ललिता निवास जग्गा प्रकरणमा पहिलो दिन दुई प्रतिवादीको बयान

काठमाडौँ – ललिता निवास जग्गा मुद्दामा प्रतिवादी बनाइएका दुईजनाको बयान सकिएको छ। सिआइवीको सिफारिसका आधारमा आइतबार कीर्ते मुद्दा लगाएका २८९ जना प्रतिवादीमध्ये पक्राउ परेका दुई जनाको बयान लिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। सरकारी वकिल र प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। पक्राउ परेकाहरुको सोमबार न्यायाधीश भोलानाथ ढकालको इजलासमा […]

सिआइबीले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन भोली मात्र बुझाउने

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको किर्ते तथा संगठित अपराधको अनुसन्धान प्रतिवेदन भोली मात्रै सरकारी वकिल कार्यालयमा जाने भएको छ।...

ललिता निवास जग्गा प्रकरणमा फसाइयो, अब जनताले न्याय दिन्छन्ः विजयकुमार गच्छदार

मोरङ – ललिता निवास जग्गा प्रकरणमा फसाइएको हँुदा जनताले न्याय दिलाउने सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले बताएका छन्। सुनसरीको इटहरीमा विहीबार आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै नेता गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई फसाइएको दाबी गरे। उनले भने, ‘मेरो राजनीतिक इतिहासलाई मेटाउने षड्यन्त्रले ममाथि ओली नेतृत्वको एमाले सरकारले जग्गा प्रकरणमार्फत […]

ललिता निवास जग्गा प्रकरण : सुवेदी दम्पती रिहा

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका सुवेदी दम्पती रिहा भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकाएर बुझाएको अभियोगपत्र सरकारी वकिल कार्यालयले फिर्ता गरेपछि उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरी उपरीक्षक तथा ब्युरोका प्रवक्ता श्यामकुमार महत्तोले बताए। ‘हामीले अनुसन्धानको क्रममा २५ दिनभन्दा धेरै राख्न मिल्दैन। त्यसैले अनुसन्धान सकाएर खोजेको […]

ललिता निवास जग्गा प्रकरणकाे अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

काठमाण्डाै – ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अध्ययन गरेको बालुवाटारमा रहेकाे ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन आज बिहीवार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डाैलाई बुझाएको हो ।  ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्युरोले तीन सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैका सहन्यायाधिवक्ता गंगाप्रस...

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुग्यो

काठमाडौं, पुष २२ । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । रोल … केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो । ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा […]

ललिता निवास जग्गा प्रकरणका आरोपीविरुद्ध राजस्व छली मुद्दा

राजस्व अनुसन्धान विभागले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी आनसान इन्टरनेशनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ तथा उक्त फर्मको लेखापरीक्षण गर्ने राजेश्वर एण्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ । काठमाडौँको नागार्जुन नगरपालिका–१, नर्सरीचोक स्थायी ठेगाना भएको आनसान इन्टरनेशनल प्रालि र …