मोरङ – ललिता निवास जग्गा प्रकरणमा फसाइएको हँुदा जनताले न्याय दिलाउने सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले बताएका छन्। सुनसरीको इटहरीमा विहीबार आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै नेता गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई फसाइएको दाबी गरे। उनले भने, ‘मेरो राजनीतिक इतिहासलाई मेटाउने षड्यन्त्रले ममाथि ओली नेतृत्वको एमाले सरकारले जग्गा प्रकरणमार्फत […]