काठमाडौँ – ललिता निवास जग्गा प्रकरणका दश जना प्रतिवादीसँग बयान सकिएको छ। आइतबार सिआइवीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ३१२ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा कीर्ते मुद्दा दायर गरेको थियो। प्रहरी प्रतिवादीमध्ये १७ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको छ भने बाँकीलाई फरारको सूचीमा राखेको छ। थुनछेक प्रयोजनाका लागि सोमबारबाट थालिएको बयान तीन दिनमा […]