वर्ष २०७९ को ६ महिना : चार फिल्म बक्स अफिसमा हिट, कुनले कति कमाए ?

काठमाडौं । कोरोना महामारीपछि रिलिज भएका चार नेपाली फिल्म मात्र व्यावसायिक सफल भएका छन् । बाँकी फिल्मले अन्य स्रोतबाट लगानी उठाए पनि बक्स अफिसमा चाहिं असफल रहे । वर्ष २०७९ को अर्धवार्षिक कमाइसम्म यी चार फिल्मले मात्र आफूलाई बक्स अफिसमा अब्बल बनाउन सके । जेठ १३ गते रिलिज भएको फिल्म ‘कबड्डी ४’ले नेपाली बक्स अफिसमा […]

सम्बन्धित सामग्री

पछिल्लो ६ महिनामा नेपालीको भान्सामा पाक्यो विदेशबाट आएको पौने ७ अर्बको दलहन

काठमाडौं, ४ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना(साउन–पुस)मा नेपालले विभिन्न देशबाट ६ अर्ब ८२करोड ८१लाख ३हजार रुपैयाँको दलहन (मास, मसुरी, चना, रहर, केराउ आदि) आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले उक्त मुल्यमा ६करोड ८६लाख १५हजार ६२केजी दलहन आयात गरेको छ। क्यानडा, भारत, अष्ट्रेलिया, रोमानिया,टर्की, तान्जानिया, अर्जेन्टिना, ब्राजिल, लेबनान लगायतका देशबाट नेपालले दलहन आयात गरेको छ।

यी १० देशसँग छ नेपालको सबैभन्दा बढी व्यापार नाफा, कुनसँग कति ?

काठमाडौं, १९ माघ। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना (साउन–पुस)मा नेपालको सबैभन्दा बढी व्यापार नाफा रहेका १० देशमा डेनमार्क, अमेरिका,अल्जेरिया, कम्बोडिया, रोमानिया, नर्वे,उरुग्वे, लाट्भीया, न्यु क्यालेडोनिया र क्रोएसिया रहेका छन्। भन्सार विभागका अनुसार डेनमार्कसँग ३४करोड४६लाख, अमेरिकासँग १३करोड६३लाख, अल्जेरियासँग ७करोड३०लाख, कम्बोडियासँग ६करोड६८लाख, रोमानियासँग ५करोड१५लाख, नर्वेसँग ४करोड९४लाख, लाट्भीयासँग १करोड१२लाख, न्यु क्यालेडोनियासँग १करोड८लाख र क्रोएसियासँग ८४लाख रुपैयाँ व्यापार नाफा रहेको छ।

नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग, ६ महिनामा पौने २५ अर्ब घाटा

काठमाडौं, १३ माघ। नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को ६ महिना (साउन–पुस)मा इन्डोनेसियासँग नेपालको व्यापार घाटा २४ अर्ब ७८ करोड ९० लाख २३हजार रुपैयाँ पुगेको छ। सो अवधिमा नेपालले इन्डोनेसियाबाट २४अर्ब ८७करोड ८५लाख ८६हजार रुपैयाँको वस्तु आयात गरेको छ भने मात्र ८करोड ९५लाख ६३हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने कि ब्युताउँने?

काठमाडौं, मंसिर २० । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने निर्णय गर्‍यो। त्यस्तो निर्णय गरेको ६ महिना बितिसक्दा समेत खारेजीको प्रक्रिया भने अघि नबढाउँदा कर्मचारीले साउनदेखि नियमित तलब पाउनसकेका छैनन्। चालु आवको बजेट वक्तव्यको बुँदा नम्बर १७७ मा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ […]

मेलम्ची विकास समिति अलपत्र, पानी रोक्ने योजनामा कर्मचारी

१९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य १७७ नम्बर बुँदाले भन्यो–‘मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरिएको छ । यी समितिहरूबाट सञ्चालन हुँदै आएका कार्यहरू खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।’ तर, बजेट आएको ६ महिना बितिसक्दा पनि समिति […]