दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज, हेर्नुस् ट्रेलर

काठमाडौं :  दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज भएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिकमा रहेका छन् भने अजय देवगनका साथै आलिया भट्टको  पनि अभिनय देख्न सकिन्छ।निर्देशक राजामौलीले केवी विजयेन्द्र प्रसादले लेखेका मौलिक कथाबाट फिल्मको पटकथा लेखेका हुन्।डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको उक्त फिल्म ४०० करोड भारुमा निर्माण गरिएको बताइएको

सम्बन्धित सामग्री

चिरञ्जीवी र सलमान स्टारर ‘गडफादर’को ट्रेलर रिलिज

काठमाडौं । चिरञ्जीवी, सलमान खान र नयनतारा स्टारर दक्षिण भारतीय फिल्म ‘गडफादर’को ट्रेलर सार्वजनिक भएको छ । पीकेआर नामका मुख्यमन्त्रीको मृत्युको सन्दर्भसँगै ट्रेलर सुरु हुन्छ र यो घटनाले उनका उत्तराधिकारीलाई प्रश्न गर्छ । अर्को दृश्यमा चिरञ्जीवीको पात्र ब्रम्हालाई प्रस्तुत गरिएको छ । ब्रम्हा जोसँग ठूलो फ्यान फलोइङ त छ, तर राजनीतिक संसारमा उसका ठूला शत्रुहरु […]

स्वस्तिमाले अभिनय गरेको साउथ इन्डियन फिल्म ‘थिरिमाली’ ट्रेलर रिलिज

काठमाडौं । नेपाली कलाकारहरु स्वस्तिमा खड्का र माओत्से गुरुङले अभिनय गरेको दक्षिण भारतीय फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ । राजीव सेठ्ठी निर्देशित फिल्मको ट्रेलरमा स्वस्तिमालाई आइटम डान्सरको रुपमा चित्रण गरिएको छ भने माओत्से पनि देखिएका छन् । साथै, कलाकारको नामम स्वस्तिमा र माओत्सेको पनि नाम छ । मुख्य भूमिकामा बिपिन जर्ज, धर्माजन बोलगाटी छन् […]