एमालेको जिल्ला अधिवेशन पुस २३ गते, प्रदेश अधिवेशन माघ ८ मा

काठमाडौंः नेकपा (एमाले) को जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ। संघीय संरचनामा पहिलोपटक प्रदेश अधिवेशन पनि हुँदैछ। प्रदेश अधिवेशनका लागि माघ ८ गतेको मिति तय भएको छ।  शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरेको हो।  एमालेको केन्द्रीय महाधिवेशन भने मंसिर १०–१४ मा चितवनमा…

सम्बन्धित सामग्री

एमाले जिल्ला अधिवेशन : कालिकोटमा पाण्डे र शाहीबीच प्रतिस्पर्धा

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कालिकोटमा पनि निर्वाचन हुने भएको छ । सहमति नजुट्दा जसीप्रसाद पाण्डे र रमेशकुमार शाहीको प्यानल चुनावी मैदानमा होमिएका हुन् । एमालेका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईन्चाज नेशनल शाहीका अनुसार बिहीबार बिहान ९ बजेदेखि मतदान हुनेछ । अध्यक्ष पदका उम्मेदवार पाण्डे खाडाचक्र नगरपालिकाका मेयर हुन् । उनी कालिकोटका पुराना कम्युनिष्ट नेता हुन् । यस्तै अर्को उम्मेदवार शाही वर्तमान पार्टी उपाध्यक्ष हुन् । दुवै जना जिल्लामा राम्रो छवि बनाएका नेता भएकाले पनि प्रतिस्

एमाले अधिवेशनः केही जिल्लामा सर्वसम्मत, केहीमा निर्वाचन

नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला अधिवेशन अन्र्तगत बागमती प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व भएको छ भने केही जिल्लामा भने निर्वाचन भएको छ।...

एमालेको जिल्ला अधिवेशन: २२ जिल्लाले पायो नेतृत्व

नेकपा (एमाले)का जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्ने क्रम जारी छ ।  अहिलेसम्म २० वटा जिल्लामा जिल्ला कमिटीको नेतृत्व चयन भएको छ भने दुई वटा गैर भौगोलिक जिल्लातर्फ नेतृत्व चयन भएको छ ।  जसमा मजदूर विशेष कमिटीको अध्यक्षमा जितेन्द्र श्रेष्ठ चयन भएका छन् भने पेशागत विशेष कमिटीको अध्यक्षको जिम्मेवारी उमेश ढकालले पाएका छन् ।  त्यसबाहेक प्रदेश १ मा चार जिल्लाको नेतृत्व चयन भएको छ । प्रदेश–२ मा सप्तरी जिल्लाको अध्यक्षमा ताराकान्त चौधरीले अध्यक्षको जिम्मेवारी पाएका छन् । त्यसै गरी, बागमती प्रदेशका चार जिल्ला...

एमाले जिल्ला अधिवेशनः कतै सहमति, कतै निर्वाचन

काठमाडौं, पुस २५ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेकपा एमालेको जिल्ला अधिवेशन उद्घाटन गरेसँगै जिल्ला जिल्लामा एमाले नेतृत्व चयनको माहोल तातेको छ। कुनै जिल्लामा सर्वसम्मतको प्रयास जारी छ भने कुनै जिल्लामा निर्वाचनमा जाने पनि देखिएको छ। एमालेमा ८ वर्षपछि जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न लागिएको हो। हाम्रा भक्तपुरस्थित संवाददाताका अनुसार एमाले […]

एमाले जिल्ला अधिवेशन: कैलालीमा थापा र चन्द प्यानलसहित चुनावी मैदानमा

नेकपा एमालेको जिल्ला अधिवेशन सुदूरपश्चिमका ८ जिल्लामा भइरहेको छ। बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा जिल्ला अधिवेशन भएको हो। ८ वर्षपछि भैरहेको एमालेको यो अधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि सबै जिल्लामा व्यापक ...

एमालेको जिल्ला अधिवेशन सुरू, अध्यक्ष ओलीको सम्बोधन जारी (लाईभ भिडिओ)

काठमाडौं, २३ पुष । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जिल्ला अधिवेशन देशभर एकसाथ सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा सम्बोधन गरिरहेका छन् ।

एमालेको जिल्ला अधिवेशन आजदेखि

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट शुक्रबार पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख

प्रदेश २ मा एमालेको जिल्ला अधिवेशन पुस २३ गते, पर्सामा ७ जना अध्यक्षका आकांक्षी

वीरगंज : प्रदेश २ को आठ जिल्लामा पुस २३ गते जिल्ला अधिवेशन हुने भएको छ। बर्दिवासमा मंगलवार नेकपा एमाले प्रदेश २ कमिटीको बैठकले केन्द्रीय कमिटिले यसअघि निर्धारण गरेको जिल्ला अधिवेशनको समय तालिकालाई सहमति जनाउँदै पुस २३ गते नै प्रदेश २ का आठ जिल्लामा अधिवेश गर्ने निर्णय गरेको नेकपा एमाले प्रदेश २ का…

एमालेको जिल्ला अधिवेशन पुस र प्रदेश अधिवेशन माघमा हुने, केन्द्रबाट मिति तय

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ । शनिवारदेखि शुरू भएको बैठकले जिल्ला अधिवेशन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्ने गरी मिति तोकेको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए श्र शनिवारदेखि शुरू भएको बैठक आइतवारसम्म चल्नेछ । बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने कार्यसूची छ । बैठकले सबै जनवर्गीय संगठनहरूको अधिवेशन फागुन मसान्तसम्म अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ ।