एमाले जिल्ला अधिवेशन: कैलालीमा थापा र चन्द प्यानलसहित चुनावी मैदानमा

नेकपा एमालेको जिल्ला अधिवेशन सुदूरपश्चिमका ८ जिल्लामा भइरहेको छ। बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा जिल्ला अधिवेशन भएको हो। ८ वर्षपछि भैरहेको एमालेको यो अधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि सबै जिल्लामा व्यापक ...

सम्बन्धित सामग्री

एमाले जिल्ला अधिवेशन : कालिकोटमा पाण्डे र शाहीबीच प्रतिस्पर्धा

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कालिकोटमा पनि निर्वाचन हुने भएको छ । सहमति नजुट्दा जसीप्रसाद पाण्डे र रमेशकुमार शाहीको प्यानल चुनावी मैदानमा होमिएका हुन् । एमालेका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईन्चाज नेशनल शाहीका अनुसार बिहीबार बिहान ९ बजेदेखि मतदान हुनेछ । अध्यक्ष पदका उम्मेदवार पाण्डे खाडाचक्र नगरपालिकाका मेयर हुन् । उनी कालिकोटका पुराना कम्युनिष्ट नेता हुन् । यस्तै अर्को उम्मेदवार शाही वर्तमान पार्टी उपाध्यक्ष हुन् । दुवै जना जिल्लामा राम्रो छवि बनाएका नेता भएकाले पनि प्रतिस्

एमाले जिल्ला अधिवेशन : दैलेखका शर्मा र शाहीबीच कडा प्रतिस्पर्धा

नेकपा एमाले दैलेखको अध्यक्षका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन् । सहमतिको प्रयासबाट सम्भव नभएपछि चुनावै गर्नुपर्ने अवस्था आएको हो । अध्यक्षका लागि वर्तमान पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी मैदानमा उत्रिएका हुन्। शाही जिल्ला विकास समितिका पूर्व उपसभापति हुन् भने शर्मा प्रतिनिधि समा सदस्य समेत हुन्।दुवै जना नेता जिल्लाको राजनीतिमा अब्बल नेताका रूपमा चिनिएका नेता हुन् । त्यसैले पनि कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । अझ भन्नुपर्दा भू–भूगोलका हिसाबले शर

एमाले जिल्ला अधिवेशन : कैलालीमा थापा र चन्द प्यानल चुनावी मैदानमा

धनगढी – नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत कैलालीमा नेतृत्वका आकांक्षीबीच सहमति नजुटेपछि चुनाव हुने भएको छ। आज मतदान हुने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन। शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो तर हुन सकेन। सहमति हुन नसकेपछि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी […]