अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु : पर्यटन मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

जहाज नउड्ने अन्तर्राष्ट्रिय विमानस्थल

सरकारले गौतमबुद्ध र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गराउन नसक्दा पर्यटन क्षेत्र समस्याग्रस्त बनेको छ।...

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग

पोखरा, माघ २६ । पोखराबाट सिधा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पोखराका पर्यटक व्यवसायीहरुले माग गरेका छन् । पोखरा पर्यटक परिषदले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको स्वागतमा गरेको कार्यक्रममा पर्यटन व्यवसायीहरुले पोखराको दिगो रुपमा पर्यटन प्रवर्द्धन गर्न र यस क्षेत्रका आर्थिक विकास गर्न अन्तर्राष्ट्रिय हवाई उडान गनुपर्ने माग गरेका […]

पर्यटन विकासका लागि हवाई उडान सुदृढीकरण आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताउनुभएको छ । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय हवाई बिन्दु भएका कारण एयर कनेक्टिभिटी सहज नभएकाले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल […]

पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न माग

पोखरा-पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनकै प्रारम्भबाट अन्तर्राष्ट्रिय हवार्ई उडान गर्न पोखरेलीले माग गरेका छन् ।पोखरा पर्यटन परिषदले आइतबार गरेको कार्यक्रममा पोखरेलीले ४ दशकदेखिको पोखराको सपना अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विमानस्थल सञ्चालनमा ल्याउँदा पनि सुरुबाटै अन्तर्राष्ट्रिय हवाई उडानबाटै सुरुवात गर्नुपर्ने माग गरेका हुन् ।पोखरा विमानस्थल आयोजनाले अग्रेंजी नयाँ वर्षदेखि आगामी पुसदेखि आन्तरिक हवाई उडानबाट पोखराको नयाँ […]

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौँ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको हो । उडान खुल्ला गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । दोस्रो लहरको कोरोना कहरसँगै वैशाख २० गतेदेखि बन्द उडानहरू ६९ […]

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने सरकारको निर्णय

काठमाण्डाै – सरकारले कोटा तोकेर आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुलाउने निर्णय गरेको छ । साेमवार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले गन्तव्य र वायु सेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।आन्तरिक उडानतर्फ कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी काेटा तोकिएको छ । गन्तव्य र हवाई कम्पनीको कोटा नागरिक उड्डयन प्राधिकरणले तोक्नेछ ।यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाण्डाै– दोहा रुटमा हप्तामा चार उडान हुनेछन् । यस्तै काठमाण्डौ–इस्तानबुल र काठमाण्डौ&ndas...

कोटा तोकेर आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान खुला, कहाँ कति ?

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।मन्त्रिपरिषद्ले जनस्वास्थ्यको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि भने सरकारले कोटा तय गरेको छ । जसअनुसार–काठमाडौँ–दोहार रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वा