पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न माग

पोखरा-पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनकै प्रारम्भबाट अन्तर्राष्ट्रिय हवार्ई उडान गर्न पोखरेलीले माग गरेका छन् ।पोखरा पर्यटन परिषदले आइतबार गरेको कार्यक्रममा पोखरेलीले ४ दशकदेखिको पोखराको सपना अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विमानस्थल सञ्चालनमा ल्याउँदा पनि सुरुबाटै अन्तर्राष्ट्रिय हवाई उडानबाटै सुरुवात गर्नुपर्ने माग गरेका हुन् ।पोखरा विमानस्थल आयोजनाले अग्रेंजी नयाँ वर्षदेखि आगामी पुसदेखि आन्तरिक हवाई उडानबाट पोखराको नयाँ […]

सम्बन्धित सामग्री

मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन

काठमाडौँ । मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो । आन्तरिक उडानका जहाज पनि डाइभर्ट भएका थिए । मध्याह्नदेखि दुवैतर्फको उडान सामान्य बनेको थियो […]

मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन

मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल पूर्ण क्षमतामा चलाउन माग

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै पर्यटक आउने मुलुकहरूमा अन्तर्राष्ट्रिय हवाई उडान सुरु गरी विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रले माग गरेको छ । जजिरा एयरलाइन्सको सातामा तीनवटा उडानमा सीमित रहेको उक्त विमानस्थललाई आर्थिक गतिविधिसहितको चलायमान केन्द्र बनाउन अन्तर्राष्ट्रिय र आन्तरिक उडान बढाउन सरकारले तत्कालै पहल गर्नुपर्ने व्यवसायीले बताएका छन् । यसका लागि सरकारले नेपालकै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट उडान सञ्चालन गर्नुपर्ने सुझाव पनि उनीहरूको छ ।

विमानस्थल निर्माणले जगाएको आशा

ढिलै भए पनि पोखरामा विमानस्थल निर्माण भए पनि त्यसलाई सञ्चालन गरी अन्तर्राष्ट्रिय हवाई उडान कति देशमा गर्न सकिन्छ भन्ने विषय यति बेला गण्डकी प्रदेशवासी तथा पोखरेलीहरूको चासोको विषय भएको छ । काठमाडौंपछि दोस्रो धेरै पर्यटक भित्रिने सहरका रूपमा रहेको प्रदेश राजधानी पोखराले यहाँ अन्तर्राष्ट्रिय सीधा हवाई उडान गर्ने अवसर प्राप्त गरेको खण्डमा यस क्षेत्रको विकासको […]

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुल्ला : यस्ता छन् पालना गर्नुपर्ने शर्त

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोटा तोकेर आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान खुला, कहाँ कति ?

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।मन्त्रिपरिषद्ले जनस्वास्थ्यको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि भने सरकारले कोटा तय गरेको छ । जसअनुसार–काठमाडौँ–दोहार रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वा

मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन

मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।