काठमाण्डाै – सरकारले कोटा तोकेर आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुलाउने निर्णय गरेको छ । साेमवार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले गन्तव्य र वायु सेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।आन्तरिक उडानतर्फ कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी काेटा तोकिएको छ । गन्तव्य र हवाई कम्पनीको कोटा नागरिक उड्डयन प्राधिकरणले तोक्नेछ ।यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाण्डाै– दोहा रुटमा हप्तामा चार उडान हुनेछन् । यस्तै काठमाण्डौ–इस्तानबुल र काठमाण्डौ&ndas...