गण्डकीका वर्तमान र पूर्व मुख्यमन्त्री भन्छन्: प्रदेश हाम्रो पनि रोजाइमा थिएन

जनताले प्रदेशको औचित्यमाथि प्रश्न उठाउन थालेपछि मुख्यमन्त्री, मन्त्रीहरूदेखि नेताहरुसम्मले संघका कारण प्रदेश सरकारले प्रभावकारी उपस्थिति देखाउन नसकेको गुनासो गर्ने गरेका छन्।...

सम्बन्धित सामग्री

लुम्बिनी सरकारको पूर्णतामा ढिलाइ, चेपुवामा मुख्यमन्त्री

वर्तमान सरकार गठन भएको ६ महिना पुगिसक्दा पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाइसकेको छैन। मुख्यमन्त्री सहित १० मन्त्रालय रहेको यो प्रदेशमा तीन मन्त्रालय रिक्त छन्।...

भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकार लागि परेको छ : मुख्यमन्त्री यादव

रौतहट : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। उनले बुधबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनमा सम्बोधन गर्दै सो कुरा बताएका हुन्।विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एकदमै खाँचो भएकाले वर्तमान सरकार लागि परेको बताए। संचारकर्मी र संचारमाध्यमको हितअनुकूल ऐन तथा कानुन निर्माणमा प्रदेश सरकार

राजधानी व्यवस्थापनको जिम्मेवारी वर्तमान सरकारले लिन्छः मुख्यमन्त्री गिरी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापनलाई पूर्णता दिने जिम्मेवारी वर्तमान सरकारले निभाउने बताएका छन्। प्रेस चौतारी लुम्बिनी प्रदेशको शनिबार राप्ती गाउँपालिकामा आयोजित तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले अघिल्लो प्रदेश सभा बैठकबाट भएको निर्णय कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन्। ‘राजधानीको व्यवस्थापन र निर्माण वर्तमान सरकारको जिम्मेवारी हो। प्रदेश […]

प्रदेश १ सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन १७ पुसदेखी

प्रदेश १  सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन १७ पुसदेखी सुरु हुने भएको छ । वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वमा  सोमवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेपछि...

प्रदेश १ मा वर्तमान सरकारकै निरन्तरताः मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ मा वर्तमान सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्। बिहीबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ०७९÷८० को प्रथम चौमासिक प्रगति समीक्षा गर्दै मुख्यमन्त्री राईले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वाभाविक भएको बताए। गठबन्धनसँगै सरकार परिवर्तन हुने सन्दर्भमा मुख्यमन्त्री राईले सरकार परिवर्तन भए पनि […]

कर्णालीका मुख्यमन्त्री शाहीलाई च्यालेन्ज दिँदै हुम्लाका छक्कबहादुर

कर्णालीका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हुम्ला प्रदेश निर्वाचन क्षेत्र नम्बर ख मा निर्वतमान स्वतन्त्र सांसद छक्कबहादुर लामाले चुनौती दिने भएका छन् ।

वर्तमान व्यवस्थाको विकल्प छैन : बागमती प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले वर्तमान राजनीतिक व्यवस्थाको विकल्प नभएको बताएका छन् । बागमती प्रदेश सचिवालयले आयोजना गरेको बिदाइ एवं शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान व्यवस्थाको विकल्प नभएकाले सबै मिलेर यसलाई राम्रो र बलियो बनाउनुपर्ने बताए ।प्रदेश प्रमुख शर्माले सङ्घीयता विरोधी कुराको कुनै औचित्य नरहेकाले उक्त कुरामा रुमलिन नहुने जानकारी दिए । उनले प्रदेश सरकारले छोटो समयमा धेरै उपलब्धि हासिल गरेकाले सफल भएको बताए । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद

मुख्यमन्त्री भट्ट भन्छन् : प्रदेश संरचना फेल भए नेपाल नै फेल हुन्छ

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश संरचना असफल भए नेपाल नै असफल हुने बताएका छन्।आइतबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री भट्टले प्रदेश संरचना फेल भए संघीय शासन प्रणाली अर्थात् अहिलेको व्यवस्था नै असफल हुने बताएका हुन्। मुख्यमन्त्री भट्टले वर्तमान परिस्थितिमा प्रदेश संरचनामाथि प्रश्न उठाउने काम भइरहेकोमा चिन्तासमेत व्यक्त गरे।‘प्रदेश संरचना फेल भयो भने नेपाल नै फेल हुन्छ। हाम्रो अहिलेको व्यवस्था फेल हुन