प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले आफू मुख्यमन्त्री हुँदाको बखतमा प्रदेशले नाम नपाएकोमा अपसोच लागेको बताएका छन् । तर उनले छिट्टै प्रदेशसभाको विशेष अधिवेशन बोलाएर प्रदेश नामकरणको प्रक्रिया अघि बढाइने दाबी गरे । मुख्यमन्त्रीबाट राजीनामापछि शुक्रबार उनले आफ्नै कार्यकालमा पत्रकारहरुसँग कुरा गर्दै प्रदेशको नामकरण गर्ने प्रयत्न सफल नभएको बताएका हुन् । एमालेकै नेतृत्वमा सरकार रहेकोले केही समयभित्रै नामकरण प्रक्रिया अगाडि बढ्ने उनले बताए ।निवर्तमान मुख्यमन्त्री राईले भने ‘मलाई एउ