मेलुङका महिलाहरूलाई साबुन बनाउने तालीम

दोलखा– दोलखाको मेलुङ गाउँपालिकाले स्थानीय महिलालाई आत्मनिर्भर बनाउन साबुन बनाउने तालीम दिएको छ। गाउँपालिकाले वडा नम्बर-३ का स्थानीय महिलाहरूलाई लक्षित गरि १० दिने साबुन बनाउन सिकाएको हो। पालिकाको लघु लघुउद्यम विकास शाखाले सीप किसाएर आत्मनिर्भर बनाई गरिबी निवारण गर्ने उद्देश्यले  १८ जना स्थानीय महिला तथा पुरुषलाई १० दिन लुगा धुने साबुन बनाउन सिकाएको लघुउद्यम विकास […]

सम्बन्धित सामग्री

विदेशमा बजार विस्तार गर्दै ‌ओखती साबुन

काठमाडौँ – ओखती साबुन तपाईँ हामीले सुनेको नाम हो। ओखती साबुन २०६५ सालदेखि नेपाली बजारमा आएको हो। ओखती साबुन उत्पादन गर्ने जयकाली जडिबुटी उद्योग प्रालिका प्रबन्ध निर्देशक शोभाकान्त बस्यालले ओखती साबुन पहिला पहिला बुढापाकाहरूले भन्ने गरेको ओखतीमुलो भन्ने शब्दबाट नामाकरण भएको बताए। बस्याल भन्छन्,‘ओखतीको पुरानो नामहरू हराउँदै गए,ओखतीको प्रयोग गर्ने मौलिक तरिकाहरू हराउँदै गएको बेलामा […]

साबुन उद्योगमा लगानी बढ्दै

साबुन उद्योगमा लगानी थपिदै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएको संख्याले जिल्लामा साबुन उद्योग थपिदै गएको देखाएको हो । उद्योग थपिदै गएसँगै उत्पादन समेत वृद्धि हुँदै गएको छ । उत्पादन वृद्धिसँगै अहिले जिल्लाका बजार स्थानीय साबुनले लिदै गएका छन् । बबई गाउँपालिकाको हापुरे बजारमा सञ्चालनमा आएको साबुन उद्योग फस्टाउँदै गएको […]

फस्टाउँदै साबुन उद्योग

दाङ, १३ वैशाख । बबई गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको हापुरे बजारमा सञ्चालनमा ल्याइएको साबुन उद्योग फस्टाउँदै गएको छ । यहाँका स्थानीय युवा दयाराम विकले केही समयअघि साबुन उद्योग सञ्चालन गरेका हुन् । रोजगारीको सिलसिलामा भारतको एक साबुन उद्योगमा लामो समयसम्म कामगर्ने अवसर पाउनुभएका विकले अहिले आफैले उद्योग सञ्चालन गरी बजारमा साबुन र सर्फ बिक्रीका लागि […]

साबुन उत्पादनमा नेपाल आत्मनिर्भर छ, आयात रोकौँ : साबुन उत्पादक संघ

नेपाल केन्द्रीय साबुन उत्पादक संघले नेपाल साबुन उत्पादनमा आत्मनिर्भर रहेको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले साबुनको उत्पादनमा नेपाल आत्मनिर्भर रहेको र यस क्षेत्रबाट हजारौंले रोजगारी समेत पाइरहेको जानकारी दिएको हो ।‘लन्ड्री सोप, डिटरजेन्ट पाउडर, डिटरजेन्ट केक, ह्याण्ड वास, टिस्यू, ट्वाइलेट क्लिनर, फिनेल अगरबत्ति, ट्वाइलेट सप र ट्वाइलेट पेपरमा हामी आत्मनिर्भर छौं,’ संघले विज्ञप्तिमा लेखेको छ । हाल देशमा १९ वटाभन्दा बढी यस्ता सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालनमा

राजविराजस्थित साबुन उद्योगमा आगलागी

सप्तरी– सप्तरीको राजविराजस्थित साबुन उद्योगमा आगलागी भएको छ । मंगलबार राजविराज नगरपालिका–७ मा रहेको छिन्नमस्ता साबुन उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ५० लाखको क्षति भएको छ । विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कायालयले जनाएको छ । यो उद्योग सप्तरी बोदेबर्साइन नगरपालिका–३ का सुनिलकुमार साह र प्रमोदकुमार साहले सञ्चालन गर्दै आएका हुन् […]

भक्तपुरका महिलालाई साबुन बनाउने तालिम

अध्ययन केन्द्रले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेका महिलाहरुलाई साबुन बनाउने तालिम दिएको हो।...

मलेसियन साबुन सार्वजनिक

यी साबुन विश्वका विभिन्न देशमा परिचित नाम बन्न सफल रहेको कम्पनीले जनाएको छ। सार्वजनिक गरिएका साबुनहरू व्यक्तिगत सरसफाइका लागि उत्कृष्ट रहेको समेत कम्पनीको दाबी छ।...

सर्वसाधारणलाई मास्क तथा साबुन वितरण

कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरबाट बच्न काठमाडौं क्षेत्र नं ८ मा निःशुल्क मास्क वितरण सुरु गरेको छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको हो ।कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका […]

गाईको गोबरबाट बनाइयो साबुन, मूल्य २ सय

आजकल रासायनिक तरिका अपनाएर बनाइएका वस्तुको साटो मानिसहरू प्राकृतिक तरिकाले बनाइएका वस्तुको उपयोग गर्न थालेका छन् ।  यसै क्रममा भारतमा गाईको गोबरबाट बनेको साबुन सार्वजनिक गरिएको छ । भारत सरकारको खादी ग्रामोद्योग विभागले यो साबुन तयार पारेको हो । केन्द्रीय मन्त्री नितिन गडकरीले साबुन सार्वजनिक गरेका हुन् ।  यो साबुन अलिक महंगो छ । यसलाई १२५ भारु तिनुपर्ने हुन्छ । अर्थात नेपाली रुपैयाँमा यसको मूल्य २ सय हुन आउँछ । साबुनले शरीरमा कुनै पनि खराब असर पार्दैन र छाला प्राकृतिक तरिकाले चम्किन्छ ।&n...

गाईको गोबरबाट बनाइयो साबुन, मूल्य २ सय

आजकल रासायनिक तरिका अपनाएर बनाइएका वस्तुको साटो मानिसहरू प्राकृतिक तरिकाले बनाइएका वस्तुको उपयोग गर्न थालेका छन् ।  यसै क्रममा भारतमा गाईको गोबरबाट बनेको साबुन सार्वजनिक गरिएको छ । भारत सरकारको खादी ग्रामोद्योग विभागले यो साबुन तयार पारेको हो । केन्द्रीय मन्त्री नितिन गडकरीले साबुन सार्वजनिक गरेका हुन् ।  यो साबुन अलिक महंगो छ । यसलाई १२५ भारु तिनुपर्ने हुन्छ । अर्थात नेपाली रुपैयाँमा यसको मूल्य २ सय हुन आउँछ । साबुनले शरीरमा कुनै पनि खराब असर पार्दैन र छाला प्राकृतिक तरिकाले चम्किन्छ ।&n...