आजकल रासायनिक तरिका अपनाएर बनाइएका वस्तुको साटो मानिसहरू प्राकृतिक तरिकाले बनाइएका वस्तुको उपयोग गर्न थालेका छन् ।
यसै क्रममा भारतमा गाईको गोबरबाट बनेको साबुन सार्वजनिक गरिएको छ ।
भारत सरकारको खादी ग्रामोद्योग विभागले यो साबुन तयार पारेको हो । केन्द्रीय मन्त्री नितिन गडकरीले साबुन सार्वजनिक गरेका हुन् ।
यो साबुन अलिक महंगो छ । यसलाई १२५ भारु तिनुपर्ने हुन्छ । अर्थात नेपाली रुपैयाँमा यसको मूल्य २ सय हुन आउँछ ।
साबुनले शरीरमा कुनै पनि खराब असर पार्दैन र छाला प्राकृतिक तरिकाले चम्किन्छ ।&n...