फस्टाउँदै साबुन उद्योग

दाङ, १३ वैशाख । बबई गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको हापुरे बजारमा सञ्चालनमा ल्याइएको साबुन उद्योग फस्टाउँदै गएको छ । यहाँका स्थानीय युवा दयाराम विकले केही समयअघि साबुन उद्योग सञ्चालन गरेका हुन् । रोजगारीको सिलसिलामा भारतको एक साबुन उद्योगमा लामो समयसम्म कामगर्ने अवसर पाउनुभएका विकले अहिले आफैले उद्योग सञ्चालन गरी बजारमा साबुन र सर्फ बिक्रीका लागि […]

सम्बन्धित सामग्री

साबुन उद्योगमा लगानी बढ्दै

साबुन उद्योगमा लगानी थपिदै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएको संख्याले जिल्लामा साबुन उद्योग थपिदै गएको देखाएको हो । उद्योग थपिदै गएसँगै उत्पादन समेत वृद्धि हुँदै गएको छ । उत्पादन वृद्धिसँगै अहिले जिल्लाका बजार स्थानीय साबुनले लिदै गएका छन् । बबई गाउँपालिकाको हापुरे बजारमा सञ्चालनमा आएको साबुन उद्योग फस्टाउँदै गएको […]