अहिलेलाई भर्चुअल कक्षा नै बेस

शिशिर वैद्य - वैशाख ३ गते राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन संसदीय समितिले तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दियो। यसअघि स्वास्थ तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुमा संक्रमण दर बढेको र जोखिम उच्च रहेको भन्दै विद्यालय बन्द गर्न अनुरोध गर्‍यो। सरकार र पालिकाहरुले मन्त्रालयको…

सम्बन्धित सामग्री

अन्तरसंवादात्मक भर्चुअल कक्षा सञ्चालनको व्यवस्था गर्दै सरकार

काठमाडौं : सरकारले यो वर्षबाट सामुदायिक माध्यमिक विद्यालयका लागि ‘अन्तरसंवादात्मक भर्चुअल कक्षा’सञ्चालन गर्ने भएको छ। नेपाल टेलिकमको सहकार्यमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्चुअल शिक्षण सिकाइ थालनी गर्न लागेको हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले यसका लागि अहिले प्राविधिक तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘यही शैक्षिक सत्र अर्थात् यसै वर्षबाट नेपाल टेलिकमको सहकार्यमा यो कक्षा सञ्चा

६०० दिनसम्म विद्यालय बन्द !

नयाँदिल्ली– प्रि–स्कुल अनलाइन सुरु गर्दा धरिनी माथुरका छोरा चार वर्षका थिए । ६०० दिनपछि पनि उनी अझै पनि कम्प्युटरको स्क्रिनमा भर्चुअल कक्षा लिइरहेका छन् । उनको कक्षाका साथी र गुरुहरूसँग अहिलेसम्म भौतिक सम्पर्क छैन । कोभिड महामारीका कारण कक्षा कोठा बाहिर अध्ययन गर्ने नयाँ दिल्लीका ४० लाख बालबालिकाहरूमध्ये उनी एक हुन् । माथुरका अनुसार जारी […]

कम्युनिष्ट आन्दोलनमा वैचारिक खडेरी: जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कम्युनिष्ट आन्दोलनमा वैचारिक खडेरी परेको धारणा व्यक्त गरेका छन्।  माक्र्सवादी ज्ञान केन्द्रले बागमती र लुम्बिनी प्रदेशको लागि सुरु गरेको आधारभूत भर्चुअल कक्षा शुभारम्भको अवसरमा बोल्दै नेता प्रभाकरले वैचारिक आदर्शमा स्खलन आएको बताएका हुन्। मन्त्री प्रभाकरले माक्सवादी वैचारिक ज्ञानको धरातल कमजोर हुँदा कम्युनिष्ट आन्दोलन नै विघटन हुने खतरा पैदा भएको टिप्पणी गरे । मूल नेतृत्वमा मार्क्सवादी वैचारिक आदर्श कमजोर हुन

कर्णाली प्राविधिक शिक्षालयमा भर्चुअल कक्षा

खलङ्गा,१७ वैशाख: जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयले कोरोना सङ्क्रमणका कारण भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति जुम्लाको बैठकले जुम्लाका विद्यालय, कलेज, ट्युशन सेन्टर र शिक्षालय बन्द गर्ने निर्णय गरेपछि विकल्पका रुपमा भर्चुअल कक्षा सञ्चालन गर्न लागिएको हो । शिक्षा कार्यालयका प्रमुख टेकेन्द्र थापाले समितिको बैठकको निर्णय अनुसार विद्यार्थीलाई घर […]

कर्णाली प्राविधिक शिक्षालयमा भर्चुअल कक्षा

नेपालको जेठो कर्णाली प्राविधिक शिक्षालय जुम्लाले कोरोना संक्रमणको अवस्थालाई मध्येनजर गर्दै भर्चुअल कक्षा सञ्चालन गर्न लागेको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति जुम्लाको बैठकले जुम्लाका विद्यालय,कलेज,ट्युशन सेन्टर र शिक्षालय बन्द गर्ने निर्णय गरेपछि विकल्पका रुपमा भर्चुअल कक्षा सञ्चालन गर्न लागेको

त्रिविद्वारा भर्चुअल कक्षा लिन निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उपत्यकालगायत ठूला सहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ। पछिल्लो समय नेपालका घना बस्ती भएका कतिपय सहरमा कोरोना संक्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न त्रिविले निर्देशन दिएको हो। त्रिविले ठूला सहरबाहेक बाँकी जिल्लाका सहरमा स्थानीय तहसँगको समन्वयमा जनस्वास्थ्यका मापदण्ड लागू गरी कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ।

ठूला शहरका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन हुँदै

वैशाख ६, काठमाडौं । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी ठूला शहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म ठूला शहरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।      कोरोना भाइरसको सङ्क्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेको छ । आइतवारसम्म पाँच वर्षमुनिका तीन हजार ५६५ बालबालिकामा कोरोना भाइरस सङ्क्रमण देखिएको र १० जनाको निधन भएको थियो । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रभावित १४ जिल्लाका विद्यालयमा विद्यार्थीलाई नजानका लागि आग्रह गरेको थियो । मन्त्रालयले मोरङ, पर्सा, बारा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत र कैलाली कोभिड–१९ अतिप्रभावित जिल्ला तोकेको थियो ।  रासस

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ ।  शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको

प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

काठमाण्डाै - ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो । लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना भाइरस सङ्क्रमणको...

प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’ - Purbeli News

काठमाडौँ / ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो । लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई...