नेपालको जेठो कर्णाली प्राविधिक शिक्षालय जुम्लाले कोरोना संक्रमणको अवस्थालाई मध्येनजर गर्दै भर्चुअल कक्षा सञ्चालन गर्न लागेको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति जुम्लाको बैठकले जुम्लाका विद्यालय,कलेज,ट्युशन सेन्टर र शिक्षालय बन्द गर्ने निर्णय गरेपछि विकल्पका रुपमा भर्चुअल कक्षा सञ्चालन गर्न लागेको