काठमाडौं, साउन २५ । सर्वोच्च अदालतले ११ वर्ष पुरानो भ्रष्टाचार मुद्दाको मिसिल मगाउने आदेश मंगलबार गरेको छ। २०६८ साल असोज ३० गते दिनेशनाथ चालिसेसमेत ९ जनाविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दामा न्यायधीशद्वय बमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मिसिल मगाउने आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध उतिबेला सर्वोच्चमा पुनरावेदन दर्ता गराएको […]