काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले उच्च अदालत पाटनले दिएका सर्तहरू विरुद्ध बुधबार सर्वोच्चमा निवेदन दर्ता गर्ने तयारी गरेका छन्। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले उच्च अदालतको आदेश विरुद्ध बुधबार मुद्दा दर्ता गर्ने बताए। ‘हाइ कोर्टको आदेश विरुद्ध आज मुद्दा दर्ता गर्दै छौँ। सम्भवत शुक्रबार सुनुवाइ हुने छ’, उनले भने। साथै उनले सन्दीपको […]