आज विश्वभरि आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा प्रत्येक वर्ष जून २१ तारिखको दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो । २१ जून वर्षभरिकै लामो दिन भएकाले यसै दिन यो दिवस मनाउने निर्णय भएको हो ।यहाँ हामीले योगसम्बन्धी जान्नैपर्ने ८ तथ्यहरु प्रस्तुत गरेका छौं–१. आदि योगी भन्नाले भगवान् शिव हुन् भन्ने बुझिन्छ । उनले झण्डै १५ हजार वर्ष पूर्व योगको अभ्यास गरेर दुनियाँलाई उपहार दिएका थिए भन्ने धार्मिक विश्वास छ ।२. भगवान् शिवले सर्वप्रथम योगको