श्वेतपत्रमाथि पूर्वअर्थमन्त्री पौडेलको टिप्पणी– तथ्य एकातिर र निष्कर्ष अर्कोतिर

एमाले उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा उनले श्वेतपत्र अघिल्लो सरकारको...