नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक मलहोत्रा

काठमाडौं । नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक मलहोत्रा चयन भएका छन् । संघको साधारण सभाले मलहोत्राको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको कार्यसमितिमा निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा धु्रब कुमार श्रेष्ठ, उपाध्यक्षहरुमा सुरेशमान श्रेष्ठ र जनक शर्मा पौडेल, महासचिवमा गोपालदास मानन्धर रहेका छन् । यस्तै,...

सम्बन्धित सामग्री

नेपालमा भियतनामी पर्यटक बढाउने विषयमा छलफल

काठमाडौं । नेपालमा भियतनामी पर्यटक आगमन वृद्धि गर्ने विषयमा छलफल भएको छ । सोल्टी होटलमा नेपालका लागि भियतनामका राजदूत नुयान थान हाइ, नेपालका लागि अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ र नेपाल–भियतनाम उद्योग वाणिज्य संघका अध्यक्ष दिपककुमार मलहोत्रा …

नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दीपककुमार मल्होत्रा

काठमाडौँ – उद्योगी व्यवसायी दीपककुमार मल्होत्रा नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका छन्। संघको हालै सम्पन्न ११औं वार्षिक साधारणभाले मल्होत्राको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। संघका निर्वाचित अन्य पदाधिकारीहरुमा ध्रुवकुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्षमा सुरेशमान श्रेष्ठ र सुनिलभक्त श्रेष्ठ रहेका छन्। त्यस्तै महासचिवमा गोपालदास मानन्धर, कोषाध्यक्षमा कविकुमार तिब्रेवाला र […]

नेपाल–भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मल्होत्रा चयन

काठमाडौँ– नेपाल–भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक मल्होत्रा चयन भएका छन् । संघको ११ औँ वार्षिक साधारणसभाले मल्होत्रा चयन भएका हुन् । मल्होत्राको नेतृत्वमा संघको २५ सदस्यीय कार्यसमिति पनि गठन भएको छ । समितिमा निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र सुनिलभक्त श्रेष्ठ, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल […]

नेपाल-भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मलहोत्रा निर्वाचित

नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी दिपक मलहोत्रा निर्वाचित भएका छन् । संघको ११औं वार्षिक साधारणसभाले मलहोत्राको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।संघको साधारण सभाले मलहोत्राको नेतृत्वमा आगामी तीन वर्षका लागि निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा धुव्रकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र जनकशर्मा पौडेल छन् ।यसैगरी, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल निर्वाचि

नेपाल–भियतनाम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मलहोत्रा निर्वाचित

काठमाडौँ। मुलुकको सामाजिक, कृषि, व्यापार तथा पर्यटन प्रवद्र्धनमा योगदान गर्दै आएको नेपाल–भियतनाम उद्योग वाणिज्य सङ्घको ११औँ वार्षिक साधारणसभाले दीपक मलहोत्राको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।