काठमाडौँ– नेपाल–भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक मल्होत्रा चयन भएका छन् । संघको ११ औँ वार्षिक साधारणसभाले मल्होत्रा चयन भएका हुन् । मल्होत्राको नेतृत्वमा संघको २५ सदस्यीय कार्यसमिति पनि गठन भएको छ । समितिमा निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र सुनिलभक्त श्रेष्ठ, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल […]