पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग

पञ्चकन्या ग्रुपले झापाको दमकमा बन्दै गरेको बाल अस्पताललाई भवन निर्माणमा सहयोग गर्ने भएको छ । बिहीबार राजधानीमा भएको पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (के.आई.ओ.सि.एच.) बीचको सम्झौतामा ग्रुपले अस्पताललाई ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४ हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माणमा सहयोग गर्ने सहमति गरेको हो । पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्राको ५० औं वर्षको उपलक्ष्यमा अध्यक्ष प्रेम बहादुर श्रेष्ठकी स्वर्गीय धर्मपत्नी निल कुमारी श्रेष्ठ

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकद्वारा विद्यालयमा पुस्तकालय भवन निर्माण

काठमाडौं। एनआईसी एशिया बैंकले कैलालीको जोशीपुर गाउँपालिका–१ स्थित मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माणमा सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातैओटा प्रदेशका विभिन्न विद्यालय छनोट गरी पुस्तकालय भवन निर्माणमा सहयोग गर्ने अभियान चलाएको बैंकले विद्यालय र गाउँपालिकासँगको सहकार्यमा उक्त पुस्तकालय भवन निर्माण गरेको हो । पुस्तकालयबाट विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको अनुमान छ । जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक देवेन्द्रप्रसाद शाह, बैंकका प्रादेशिक प्रमुख सुवास जोशी तथा जोशीपुर शाखा प्रबन्धक उजिरसिंह भण्डारी लगायतको उपस्थितिमा भवन उद्घाटन गरिएको हो । विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापनाबाट विद्यार्थीलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीमा सहज पहुँच भई शैक्षिक प्रदर्शन एवं व्यक्तित्व विकासमा ठोस टेवा पुग्ने बैंकको विश्वास छ ।

जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

दमौली, ९ असोज । तनहुँ जलविद्युत आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको छ । सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत् उक्त आयोजनाले विद्यालयको सुविधासम्पन्न भवन निर्माणमा सहयोग प¥याएको हो । निर्माणाधिन भवन शिलान्यास गर्दै नगरप्रमुख दधिराज सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । आयोजनाबाट असर पर्ने क्षेत्रमा आयोजनाले […]

चौतारी चितवनको भवन निर्माणमा चौतारी बागमती प्रदेशले दियो आर्थिक सहयोग

चितवन । प्रेस चौतारी चितवनको भवन निर्माणको लागि प्रेस चौतारी बागमती प्रदेश समितिले नगद सहयोग गरेको छ । भवन निर्माण स्थल भरतपुर ११ मा नै पुगेर चौतारी बागमती प्रदेशका इन्चार्ज विष्णु तारुके, अध्यक्ष सरद सापकोटा लगायतको टीमले १ लाख ११ हजार १ सय ११ रुपियाँ चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई हस्तान्तरण गरेका हुन् । बागमती […]

साइबर ब्यूरो स्थापना गर्न कोरियाली सहयोग

काठमाडौं । गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न ८० करोडभन्दा बढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)का देशीय निर्देशक सुनहुन कोले हस्ताक्षर गरेका छन् । उक्त रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराध विरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा उपयोग गरिने गृह मन्त्रालयले बताएको छ । कोइकाले नेपाल प्रहरीसँगको सहकार्य र समन्वयमा उक्त परियोजना आगामी ६ वर्षभित्र पूरा गर्नेछ । कोरिया सरकारले सन् २०४७ देखि स्वास्थ्य, व्यावसायिक तालीम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा कोइकामार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ । रासस

साइबर ब्यूरो व्यवस्थित गर्न कोरियाले ८० करोड सहयोग गर्ने

काठमाडौं : साइबर ब्यूरो व्यवस्थित गर्न दक्षिण कोरियाले ८० करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) का निर्देशक सुनहुन कोले र गृह सचिव टेकनारायण पाण्डेले सहयोगसम्बन्धी सम्झौतामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।उक्त रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराधविरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा उपयोग गरिने गृह मन्त्रा

पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणमा बृज सिमेन्टको सहयोग

काठमाडौं (अस) । बृज सिमेन्टले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसनमार्फत उपलब्ध गराउने भएको छ । बुधबार आयोजित कार्यक्रममा बृज सिमेन्टका चितवन एरिया सेल्स म्यानेजर लक्ष्मीप्रसाद गुप्ता, बृज सिमेन्ट चितवनको आधिकारिक बिक्रेता उत्सव इन्टरप्राइजेजका प्रोप्राइटर शिरिष पन्त र पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखाका   उपाध्यक्ष  तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवालीबीच सहमति भएको हो  । पत्रकारको हकहितका लागि स्थापना भएको महासंघलाई बृज सिमेन्टले प्रदान गरेको सहयोग सकारात्मक रहेको महासंघ चितवनका उपाध्यक्ष तथा भवन निर्माण समिति संयोजक ज्ञवालीले बताए । पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ–संस्थालगायत विभिन्न क्षेत्रमा  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनालाई सहायता दिँदै आएकोे छ । पुष्पतारा केडिया फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद र सांस्कृतिक उत्थानका लागि काम गर्ने उद्देश्यले स्थापना गरिएको नाफारहित सामाजिक संस्था हो ।

कृषि प्राविधिक अध्ययनका लागि जापानको सहयोग

सन्तोष महतारागुल्मी-जापनले नेपालमा कृषि शिक्षाको अध्ययनका लागि सहयोग गरेको छ । प्राविधिक शिक्षाले बेरोजगारीको अन्त्य गर्ने भन्दै गुल्मीमा कृषि विषय अध्ययनका लागि जापान सरकारले विद्यालयको भवन निर्माण गरिदिएको छ । जिल्लाको मुसिकोट नगरपालिका–२ देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा कृषि शिक्षा अध्ययनको लागि ४ कोठे विद्यालय भवन निर्माण गरिएको निर्माणमा समन्वय गरेको जापनी संस्था […]

सहयोग संकलनबाटै सामुदायिक रेडियो

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा रहेको सामुदायिक रेडियो मेलम्चीले सहयोग संकलनबाट भबन निर्माण गरेको छ । रेडियोले सहयोग संकलनको अभियानमा नै सञ्चालन गरी भवन निर्माण गरेको हो । समुदायको सक्रियतामा बनिरहेको भवन निर्माणका लागि हालसम्म दुई सय ८० जनाबाट बीस लाख रुपैयाँभन्दा बढी रकम प्राप्त भइसकेको रेडियो सञ्चालन समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । मेलम्ची ११ का स्थानीय श्याम खड्काले भवन निर्माणमा पाँच लाख ५५ हजार ५५५ सहयोग गर्नुभयो । भवन निर्माणका लागि व्यक्तिगतरुपमा प्रदान भएको यो नै सर्वाधिक रकम हो ।

विद्यालयलार्इ एकै परिवारले ३० लाखभन्दा बढी सहयोग

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक परिवारले सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा लाखौँ सहयोग गरेका छन् । मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टीकाबहादुर...