सहयोग संकलनबाटै सामुदायिक रेडियो

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा रहेको सामुदायिक रेडियो मेलम्चीले सहयोग संकलनबाट भबन निर्माण गरेको छ । रेडियोले सहयोग संकलनको अभियानमा नै सञ्चालन गरी भवन निर्माण गरेको हो । समुदायको सक्रियतामा बनिरहेको भवन निर्माणका लागि हालसम्म दुई सय ८० जनाबाट बीस लाख रुपैयाँभन्दा बढी रकम प्राप्त भइसकेको रेडियो सञ्चालन समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । मेलम्ची ११ का स्थानीय श्याम खड्काले भवन निर्माणमा पाँच लाख ५५ हजार ५५५ सहयोग गर्नुभयो । भवन निर्माणका लागि व्यक्तिगतरुपमा प्रदान भएको यो नै सर्वाधिक रकम हो ।

सम्बन्धित सामग्री

गुणात्मक रूपान्तरणको पर्खाइमा सामुदायिक रेडियो

कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ भने झैं सामुदायिक रेडियोको स्थापित मूल्य, मान्यता एवं आदर्श अनुरूप स्थापना, सञ्चालन र नेतृत्व विकास हुँदा यसको व्यापक सम्भावना छ ।

रेडियो कर्णाली आवाजकमे आफ्नै भवनबाट प्रसारण सुुरु

सिमकोट – सामुदायिक रेडियो कर्णाली आवाज नवनिर्मित आफ्नै भवनबाट आफ्नो प्रसारण गर्न सफल भएको छ। आफ्नो बाह्रौ वार्षिक उत्सवको अवसर पारी रेडियोले आफ्नो भवनको नयाँ स्टुडियोबाट प्रसारण सुुरु गरेको हो। ०६९ साल असार १ गतेबाट रेडियो कर्णाली आवाजले आफ्नो प्रसारण सुुरु गरेको थियो। एघार वर्षसम्म भाडाको घरबाट आफ्नो सेवा प्रवाह गर्दै आएको रेडियोले यसै वर्षबाट […]

समुदायलाई सूचना प्रवाह गर्न सामुदायिक रेडियो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक र समुदायलाई सूचना प्रवाह गर्न सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घका पदाधिकारीसँग आज शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले छिटो, छरितो, सत्यतथ्य सूचना प्रवाहमा सामुदायिक रेडियो प्रसारक सङ्घले खेलेको भूमिका तथा योगदान महत्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले नेपालमा आमसञ्चारमाध्यम खासगरी एफएम रेडियोले जनतामा […]

सामुदायिक रेडियोसँग सहकार्य गर्न स्थानीय तहलाई मन्त्री मोदीको आग्रह

८ चैत, काठमाडौं । सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७ औं वार्षिक साधारणसभा बुधबारबाट ललितपुरमा सुरु भएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब नेपाल)को आयोजनामा सुरु भएको कार्यक्रमको पहिलो दिन बुधबार ‘पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी’ विषयमा छलफल भएको छ । त्यस्तै ‘परम्परागत हानिकारक अभ्यास, अपाङ्गता भएका […]

सामुदायिक रेडियो अब विस्थापित हुँदैन : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सामुदायिक रेडियोलाई अब अन्य सञ्चारमाध्यमले विस्थापित गर्न नसक्ने बताएकी छिन् । ग्रामिण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित धादिङको पहिलो रेडियो ‘रेडियो धादिङ १०६...

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन नेपालगन्जमा

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) को १६औं केन्द्रीय वार्षिक साधारणसभा बुधबारबाट नेपालगन्जमा सुरु भएको छ।...

समुदायको स्वामित्व र विश्वासको खोजीमा सामुदायिक रेडियो

आजभन्दा करिब १२७ वर्ष पहिले अर्थात् सन् १८९५ मा इटलीका वैज्ञानिक मार्कोनीले विकास गरेको रेडियो तरङ्ग नेपालसम्म आइनपुग्ने कुरै भएन । विशेषगरी पानीजहाजमा सूचना आदानप्रदान गर्ने माध्यमको रूपमा विकास गरिएको तरङ्ग सूचना आदानप्रदान र मनोरञ्जनको भरपर्दो माध्यमको रूपमा विकास भयो । पहिलो पटक औपचारिक रूपमा सन् १९२२ मा अमेरिकाको पेन्सिलभेनिया राज्यबाट सुरु भएको रेडियोको इतिहास […]

सामुदायिक रेडियो सम्बन्धी छुट्टै कानुन चाहिनेमा मन्त्री र सांसद सहमत

२३ मंसिर, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले सामुदायिक रेडियोको लागि छुट्टै कानुन बनाउन पहल गर्ने बताएका छन् । सामुदायिक रेडियोले लोकतन्त्र स्थापना गर्न र समुदायमा जागरण ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री बडुले सरोकारवालाबीचको छलफलपछि छुट्टै कानुन बनाउन पहल गर्ने बताएका हुन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले […]

मौलापुर नगरपालिकाद्वारा सामुदायिक रेडियो सञ्चालन

मौलापुर नगरपालिकाले सामुदायिक रेडियो मौलापुर सञ्चालनमा ल्याएको छ ।  मौलापुर एफ एम १००.७ मेगाहर्ज मौलापुर नपा को वडा नम्बर ५ को कार्यालय भवनमा सुरु गरिएको हो । मेयर रिना कुमारी साहले सोमबार साँझ  एक कार्यक्रमबीच  एफएमको उद्घाटन गरिन् ।उद्घाटन कार्यक्रममा उनले रेडियोमा  शिक्षा ,रोजगार ,कृषि र स्वास्थ्य सँग सम्बन्धी कार्यक्रमलाई बढी जोड दिन आग्रह गरेकी थिइन।  उक्त अवसरमा मौलापुर नगरपालिकाका उपमेयर गौरी शंकर जयसवाल, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, मौलापुर नपाक

सामुदायिक रेडियो राजनीतिक दलको रेडियो जस्तो भएको छ : पार्वत गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए/नभएकोबारे समीक्षा गर्नुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको २० औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयको अन्तत्र्रिmयामा सरकारका प्रवक्ता गुरुङले राजनीतिक उद्देश्य पूरा गर्ने गरी मिडिया सञ्चालन नगर्न आग्रह गरे । सामुदायिक रेडियोको हकहितका लागि छाता संगठनका रूपमा २०५७ चैत ९ गते स्थापित अकोराब अहिले मुलुकका ७७ वटै जि...