विसं १८२५ मा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जिती एकीकरण गरेदेखि नै नेपालको असंलग्न परराष्ट्र नीतिको प्रतिपादन भएको मान्नु पर्दछ । किनकि उनले नेपाललाई उत्तरमा चीन तथा दक्षिणमा भारतजस्ता ठूला भूभाग तथा जनसंख्या भएका देशहरूबीच रहेको तरूलको संज्ञा दिएका थिए । तरूल भनेको त नरम हुन्छ, खाइन्छ । ढुंगाले किचिएर सकिन सक्छ । उनले नेपालको भौगोलिक […]