पशुपति जलहरी प्रतिस्थापन

अहिले पशुपतिनाथमा सुनको जलहरी राख्ने/नराख्ने भन्ने महत्वपूर्ण विषय होइन। मुख्य कुरा सरकार आफ्नो प्राथमिकताको विषयमा प्रष्ट हुनुपर्ने हो। तर, सरकारको काम कारबाहीचाहिँ लोकप्रियताको नाममा बरालिएको मात्रै होइन, धर्मको राजनीति गर्न खोजेको आभाष पनि हुन गएको छ।

सम्बन्धित सामग्री

पशुपतिनाथमा जलहरी : यसरी पुर्‍याइयो १०८ किलो सुन

२२ असार, काठमाडौं । शुक्रबार पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणमा प्रयोग भएको र जोख्न बाँकी रहेको भनी करिब ५३ तोला सुन मुचुल्का गर्‍यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले जलहरी निकालेर नापजाँच गरेको करिब दुई सातापछि कोषले जलहरी बनाउँदा बाँकी रहेको सुन भनी करिब ६१७.९८ ग्राम सुन रहेको भन्दै मुचुल्का गरेको हो । […]

पशुपतिमा सुनको जलहरी जोख्ने तयारी, सुरक्षा व्यवस्था उच्च (तस्वीरहरु)

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेको छ । आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो । सुन जोख्न सिसिटिभी र बत्ती जडानको काम पनि भइरहेको छ । सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर […]

पशुपतिमा सुनको जलहरी : १० किलो सुन हिनामिना, कालिगडको ज्यालासमेत खुलेन

महालेखापरीक्षकको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरी राख्दा करोडौँ रुपैयाँ बराबरको सुन हराएको आशङ्का गरेको छ । कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ । २०७० सालमै पशुपति विकास कोषले राख्ने भनेको सुनको जलहरी विवाद भएपछि तत्काललाई रोकिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालको शिवरात्रिमा पशुपतिमा सुनको जलहरी राखेका थिए । त्यसका लागि पशुपति

‘पशुपतिनाथमा जलहरी राख्‍दा ११ किलो सुन नै गायब’

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरूले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन नै गायब पारेको तथ्य महालेखा परिक्षकको प्रवेदनले सार्वजनिक गरेको छ । महालेखाको ५९ औँ प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्लेख छ । त्यसबेलाको मूल्यअनुसार उक्त सुनको मूल्य ७ करोड ८६ लाख ४६ […] The post ‘पशुपतिनाथमा जलहरी राख्‍दा ११ किलो सुन नै गायब’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

पशुपतिनाथको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब

काठमाडौं : पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको पाइएको छ।महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा शिवलिंगको गर्भगृह पूरै ढाक्ने गरी राखिने सुनको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब भएको औंल्याएको हो। पशुपति विकास कोषका अनुसार सुनको जलहरी १ सय ७ किलो ४ सय ९० ग्रामको हो तर उक्त जलहरीमा तामा‚ चाँदी र जिंकजस्ता अन्य धातु मिसाएर १६ किलो ९ सय ८९ ग्राम सुन हिनामिना भएको देखिएको छ।‘निर्मित जलहरी, जलधारा, नाग,&n

पशुपतिमा जलहरी लगाउँदा हरायो सुन

३० असार, काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा सुन हराएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं प्रतिवेदनले जलहरी बनाएर बाँकी रहेको सो सुनको सबै परिमाण रिङ बनाउन प्रयोग भएको पुष्टि हुने विवरण नपाइएको उल्लेख गरेको छ । महालेखाले हराएको सुन कति हो भन्ने यकिन गर्न सकेको छैन । पशपति क्षेत्र विकास कोषले पशुपति […]

जलहरीले पशुपति क्षेत्र विकास कोषको पुनर्संरचना ओझेलमा

पशुपति क्षेत्र विकास कोषलाई सरकारको हस्तक्षेपबाट मुक्त नगर्ने हो भने पुजारी नियुक्ति, जलहरी निर्माण जस्ता विवाद बारम्बार दोहोरिने खतरा रहन्छ ।

जलहरी घोटालामा अख्तियारको आँखा

काठमाडौं, भदौ २३ । पशुपति क्षेत्र विकास कोषमा घोटाला भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान सुरु गरेको छ। महालेखा परीक्षकको ५८औं प्रतिवेदनले पनि पशुपति क्षेत्रमा अनियमितता भएको जनाई दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ। पशुपतिको शिवलिंगमा सुनको जलहरी लगाउँदा अनियमितता भएको उजुरीमा आधारित भएर अख्तियारले कोषका पदाधिकारीसँग बयान लिन सुरु गरेको […]

सुनको जलहरी प्राण प्रतिष्ठा गर्न राष्ट्रपति भण्डारी पशुपतिमा

चाँदीको हटाएर सुनको जलहरी राख्नका लागि आयोजित प्राण प्रतिष्ठाका लागि राष्ट्रपति भण्डारी पशुपति पुगेकी राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

पशुपतिनाथलाई अर्बको जलहरी! ओलीको प्रायश्चित्त कि सस्तो लोकप्रियता?

हरेक बिहान पशुपतिनाथको ज्योतिर्लिङ्गमा स्नान गराउँदा जलहरीले भट्टको हातमा घाउ लाग्न थालेपछि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर गोविन्द टण्डनसम्म गुनासो पुग्यो। जलहरी नफेरी भएन भन्ने कुरा पटकपटक उठ्न थालेपछि जलहरी मर्मत गर्ने कि नयाँ बनाउने? प्रश्न उठ्यो। चाँदीको जलहरी मर्मत गर्नुभन्दा किन चाँदीको नयाँ बनाउने, सुनकै हालौं भन्ने…