बैंककः थाइल्याण्डको एक गुफामा हराइरहेका १२ बालक तथा उनका फुटबल प्रशिक्षक जीवितै फेला परेका छन्। उनीहरुलाई दुई बेलायती गोताखोरहरुले फेला पारेका हुन्।
चियाङ राईमा रहेको थाम लुङ गुफामा वेपत्ता भएको ९ दिनपछि जीवितै फेला पारिएको हो।
उनीहरुको अवस्था पत्ता लागे पनि त्यहाँबाट उनीहरुलाई उद्धार गर्न भने सकिएको