लघुवित्त र मिटरब्याज पीडितसँग दुर्गा प्रसाईको मजाक

३० फागनु, काठमाडौं । मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाको ऋणको मारमा परेकाहरु सरकारले समस्या समाधानका लागि चासो नदिएको भन्दै आक्रोश पोख्न मंगलबार राजधानीको माइतीघरमा जम्मा भए । जहाँ दूध खाँदै गरेका काखे बालक च्यापेर रातभर बसयात्रा गरेर अनिँदै आइपुग्नेहरु पनि थिए । घरबाटै खाना र खाजा बोकेर आन्दोलनमा आएका उनीहरू बिहान १० बजेदेखि राजधानीको टेकुदेखि […]

सम्बन्धित सामग्री

लघुवित्त पीडितको आक्रोश- समस्याको निकास नखोजे नेतालाई गाउँमा निषेध !

लघुवित्त र मिटरब्याज पीडित काठमाडौंको धुलोधुवाँको रागमा परेड खेल्दै दिन बिताउँछन् । पाइला पाइलामा सरकारले तैनाथ गरेको प्रहरीसंगै आफ्नो आवाज पुर्‍याउने ठाउँको पहुँचका लागि अनुनय विनय गर्छन । कहिले आक्रोश पोख्छन्, कहिले हुन्छन्, कराउँछन्, चिच्याउँछन् । निर्मम भएर प्रहरीको साङ्लो तोडेर संसद् पुगे । अहँ कतै सुनुवाइ हुँदैन । उनीहरु सडकमै रहँदा सिंहदरबारमा सरकारले काँचुली  फेर्‍यो । हिजो […]

फागुन २१ गतेको बैठकमा जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाउनुभएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिनुभएको हो । बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या …

सरकारले न्याय नदिएसम्म घर फर्किँदैनौँ : मिटरब्याज पीडित

काठमाडौँ- लघुवित्त, मिटरब्याज र सहकारी पीडितहरूले सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याज पीडितहरू लाखौँको संख्यामा रहेको र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् । मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरू विगत ...

आन्दोलनरत नागरिकका मागहरु तत्काल सम्बोधन गर्न नागरिक अगुवाहरुको माग

नागरिक अभियानमा जोडिएका अगुवाहरुले आन्दोलनरत नागरिकका मागहरु तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि मिटरब्याज पीडित, लघुवित्त र महिला हिंसा पीडितहरु आफ्नो न्यायका लागि अनशन, धर्ना र सडक आन्दोलनमा रहेको भन्दै नागरिक अगुवाहरुले आन्दोलनरत नागरिकका मागहरुबारे सरकारले सुनुवाई गर्नुपर्ने बताएका छन् ।

देशभरका लघुवित्त र मिटरब्याज पीडित काठमाडौंमा (तस्वीरहरू)

३० फागुन, काठमाडौं । लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ छ । उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्ने लगायत […]