एक बालक, जसले आमाको शवसँग बिताए ३ दिन

भारतको आन्ध्र प्रदेशको चित्तुर जिल्लामा १० वर्षका एक बालकले आफ्नो आमाको शवसँग ३ दिन बिताएका छन्। श्याम प्रसाद नामका उक्त बालकले आफ्नो आमा बितिसकेको ३ दिनसम्म थाहा पाएनन्। बालकले ३ दिनसम्म आफैले खाना बनाएर खाए। विद्यालय जान आफै तयार भए। ३ दिनपछि श्यामले आफ्ना मामा लक्ष्मी प्रसाद रेड्डीलाई आफ्नो आमाको शरीरबाट दुर्गन्ध आइरहेको बताए। त्यसपछि […]