यामाहा नेपालले ल्यायो रे जेडआर १२५ हाइब्रिड स्कुटर

यामाहा नेपालले बहुप्रतिक्षित रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ । कमपनीका अनुसार विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकता पूरा गर्नका लागि रे जेडआर १२५ हाइब्रिड चार ट्रिमहरूमा उपलब्ध छः स्टाण्डर्ड, डिलक्स र प्रिमियम/प्रिमियम प्लस । रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कूल्ड, फ्युल इन्जेक्टेड ९ँष्० १२५ सीसी […]