यामाहा ट्याक्स रिल्याक्स : प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर नि:शुल्क

काठमाडौं । दुईपाङ्ग्रे सवारी साधनको अग्रणी उत्पादक कम्पनी यामाहाले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ रोमाञ्चक अफर सार्वजनिक गरेको छ । यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछन् । दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्चहरू […]

सम्बन्धित सामग्री

डाक्नेश्वरी नगरपालिकामा औषधि खरिदमा अनियमितता

सप्तरीको डाक्नेश्वरी नगरपालिकाले औषधि खरिदमा अनियमितता गरेको पाइएको छ। नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा ८८ लाख एक हजार २३३ रुपैयाँबराबरको औषधि खरिद गर्दा सार्वजनिक खरिद नियमावली पालना नगरेको पाइएको  हो। नियमावलीअनुसार...

सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायीमैत्री नभएको गुनासो

सुनचाँदी व्यवसायीले सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायमैत्री नभएको बताएका छन्।

औषधि खरिदमा अनियमितता : अख्तियारले थाल्यो छानबिन

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले गत  मंसिरमा औषधि  खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । औषधि  खरिदमा चलखेल भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो ।...

न्युजिल्यान्डमा चुरोट खरिदमा प्रतिबन्ध

न्युजिल्यान्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेषगरी युवावर्गलाई लक्षित गरी सरकारले चुरोटमा आजीवन प्रतिबन्ध लगाएको हो ।  धूम्रपानलाई चरणबद्ध रूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार...

न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ। विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो।  सूर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार...

विद्यालयकै जस्तापाता खरिदमा बदमासी

दाङको तुलसीपुर उपमहानगरपालिका १४ स्थित खौसापुर आधारभूत विद्यालयको जस्तापाता खरिदमा बदमासी भएको पाइएको छ।  तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको ३ लाख ५७ हजार बजेटले जस्तापाता खरिद, पेन्ट तथा पलस्टर गर्ने योजना थियो।...

साओमी टेलिभिजन खरिदमा सानदार अफर

काठमाडौँ – ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो उपभोक्ताका लागि साओमी टेलिभिजन खरिदमा सानदार अफर ल्याएको छ। यो अफरअन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि ‘फोए’ टेलिभिजन जित्न सक्नेछन्। प्रिमियम प्राइस सेग्मेन्टमा साओमीले यस्तो स्थान बनाएको छ जसले गर्दा नयाँँ टिभि किन्न चाहने उपभोक्ताका लागि बजारमा योभन्दा राम्रो […]

साओमीको दशैं अफर, टिभी खरिदमा विशेष छुट

साओमी नेपालले हरेक शाओमी टेलिभिजनहरूको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मीका ग्राहकहरुले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा छुटहरु प्राप्त गर्नेछन् । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न विशेष छुटको अफर ल्याएको बताए । टेलिभिजन खरिदमा छुट यसका साथै साओमी नेपालले ‘महा...

खोप खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन

काठमाण्डाै – संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद् अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।  खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी...

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन हुने

सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने भएको छ। आज सार्वजनिक गरिएको सरकारका साझा न्यूनतम कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति/ संस्थामाथि कानुनी...