लकडाउनमा पार्टी गरेको भन्दै बेलायतका प्रधानमन्त्रीको राजीनामा माग,अनुसन्धान प्रतिवेदन आउँदासम्म पर्खन आग्रह

लकडाउनका दौरान एक पार्टीमा सहभागी भएको भन्दै शीर्ष नेताहरूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजीनामा माग गरेका छन् । सन् २०२० मा डाउनिङ स्ट्रिडमा आयोजना गरिएको पार्टीबारे माफी माग्दै जोनसनले सर्वसाधारणको  आक्रोशलाई बुझेको बताएका छन् ।तर, स्कटिस टोरी नेता डगलस तथा सांसदहरु विलियम र्‍याग, कारोलिन नोक्स र रोजर गेलले प्रधानमन्त्रीको राजीनामा दिनुपर्ने माग गरेका हुन् । हाउस […]

सम्बन्धित सामग्री

बङ्गलादेशमा शेख हसिना नेतृत्वको सरकारविरुद्ध विपक्षीको वृहत् प्रदर्शन

बङ्गलादेशमा सरकारविरोध व्यापक प्रदर्शन भएको छ । प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा उत्रिए । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै नयाँ निर्वाचनको माग गरे । उनीहरूले ‘शेख हसिना भोट चोर हुन’ भन्ने नारा लगाएका थिए ।कार्यक्रममा सबै सात विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सांसदहरूले संसदबाट राजीनामाको घोषणा गरे, जसले व्यवस्थापिकालाई रबर स्ट्याम्प बनाउनेछ ।  हसिनाको पार्टीले पहिले नै दुई तिहाइ भन्दा बढी

लकडाउनमा पार्टी गरेको भन्दै बेलायती प्रधानमन्त्रीको राजीनामा माग

लकडाउनका दौरान एक पार्टीमा सहभागी भएको भन्दै शीर्ष नेताहरूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजीनामा माग गरेका छन् । सन् २०२० मा डाउनिङ स्ट्रिडमा आयोजना गरिएको पार्टीबारे माफी माग्दै जोनसनले सर्वसाधारणको आक्रोशलाई बुझेको बताएका छन् ।तर, स्कटिस टोरी नेता डगलस तथा सांसदहरु विलियम र्‍याग, कारोलिन नोक्स र रोजर गेलले प्रधानमन्त्रीको राजीनामा दिनुपर्ने माग गरेका हुन् । हाउस अफ कमन्समा बुधबार माफी मागेपछि प्रधानमन्त्रीसँग ‘कठिन संवाद’ भएको रोसले बताए । उनले १९२२ कमिटीलाई प्रधा

जसपाको निर्णय कुर्दै का‌ग्रेस-माओवादी

कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)समक्ष गरेको छ। प्रधानमन्त्रीको राजीनामा मागेको एक सातापछि कांग्रेसले शुक्रबार नयाँ सत्ता समीकरणको पहल थालेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलका शीर्ष नेता सम्मिलित बैठकमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्दै दुई दलको धारणा मागेका थिए। उक्त प्रस्तावलाई माओवादी केन्द्रका नेताले सकारात्मक भनेका छन्। जसपा नेताले भने पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समय मागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा...

अविश्वास प्रस्ताव पास भए मात्रै प्रधानमन्त्रीको राजीनामा : नेता बडाल

रुकुमपूर्व : नेकपा ओली समूहका स्थायी कमिटी सदस्य केशव बडालले संसदबाट अविश्वासका प्रस्ताव पारित भएपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताएका छन्।बिहीबार रुकुम पश्चिम जिल्ला पार्टी कमिटीले सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा नेता बडालले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर हुँदैमा नैतिकताको प्रश्न नउठ्ने तर्क गरे।संसद्मा पहिला दर्ता भएको अविश्वासको प्रस्ताव अघि बढ्ने वा अर्को दर्ता हुने अथवा दर्ता नै नहुने पनि हुन सक्ने भन्दै उनले अविश्वासको प्रस्ताव आइहाले पनि का

प्रधानमन्त्रीको राजीनामा माग

बैठकमा ओली दाहालबीच सवालजवाफ नै भएको थियो। दाहालले प्रधानमन्त्रीले आफूले काम गर्न नसक्ने, जनताको माझमा पार्टी र सरकार दुवैको लोकप्रियता खस्काउने अनि जनस्तरबाट उठेका आवाज सम्बोधन गर्न नसकेपछि भारतले हटाउन लाग्यो भनेर अभिव्यक्ति दिनु शोभनीय नभएको बताएका थिए।

बाबुरामले स‌ंसदमै मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं: जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिकताको प्रश्न उठाउँदै राजीनामा दिन सुझाव दिएका छन्। महामारीका बेला पार्टी फुटाउन लागेको, संवैधानिक निकायमा कब्जा जमाउन खोजेको र सांसद अपहरणमा समेत संलग्न भएको आरोप लगाउँदै नेता भट्टराईले नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका