लकडाउनका दौरान एक पार्टीमा सहभागी भएको भन्दै शीर्ष नेताहरूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजीनामा माग गरेका छन् । सन् २०२० मा डाउनिङ स्ट्रिडमा आयोजना गरिएको पार्टीबारे माफी माग्दै जोनसनले सर्वसाधारणको आक्रोशलाई बुझेको बताएका छन् ।तर, स्कटिस टोरी नेता डगलस तथा सांसदहरु विलियम र्याग, कारोलिन नोक्स र रोजर गेलले प्रधानमन्त्रीको राजीनामा दिनुपर्ने माग गरेका हुन् । हाउस अफ कमन्समा बुधबार माफी मागेपछि प्रधानमन्त्रीसँग ‘कठिन संवाद’ भएको रोसले बताए । उनले १९२२ कमिटीलाई प्रधा